माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सञ्चालित माडी नगरस्तरीय तीज गित प्रतियोगितामा माडी माध्यामिक विद्यालय प्रथम हुन सफल भएकाे छ । माडी नगरपालिकाको समन्वयमा आज (भदौ ८ गते आइतबार) सञ्चालित माडी नगर