Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • ३ घण्टा 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • ३ घण्टा 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • २१ घण्टा 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • २३ घण्टा 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • १ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • १ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • १ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • २ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • २ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ८. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • ९. अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

  • १०. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

होली भिजनमा निर्वाचन सम्पन्न


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • भरतपुर , ४ जेठ । स्थानीय र संसदीय निर्वाचनको झल्को दिने गरी होली भिजन पब्लिक स्कुल भरतपुर ४ चितवनमा आज शुक्रवार विभिन्न क्लबहरुको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको लागि गठन भएको निर्वाचन समितिले दिएको जानकारी अनुसार शुक्रवार युवा रेडक्रस, नाटा क्लव, ईको क्लव, आई. टी क्लव, प्रिफेक्ट क्लव, स्पीकर्स क्लव र आई क्यु क्लवको निर्वाचन सम्पन भएको हो ।

    Advertisement

    मतदातालाई मतपत्र हस्तान्तरण गरेर निर्वाचन शुभारम्भ गर्दै विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले निर्वाचनको महत्व प्रकाश पार्नुभएको थियो । उहाँले निर्वाचनको ‌महत्व बुझेर जिम्मेवारपूर्ण तरिकाले मतदान गर्न सबैलाई आग्रह गर्नुभयो । विद्यार्थीहरुलाई जिम्मेवार बनाएर शैक्षिक शत्र २०८१ सालका विभिन्न शैक्षिक गतिविधिहरुलाई व्यवस्थित रुपले अगाडि बढाउने उद्देश्यले लोकतान्त्रिक प्रक्रियाअनुसार क्लबहरुको निर्वाचन गरिएको प्रमुख निर्वाचन अधिकृत केशव भट्टराईले जानकारी दिनुभयो । निर्वाचनको लागि सात ओटा मतपेटिका राखिएको थियो भने मत पत्रहरु तयार गरी स्वस्तिक चिन्ह लगाएर मतदान गर्ने व्यवस्था गरिएको थियो ।

    अघिल्लो दिने नै उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गरी मतदाताहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हुनाले मतदान कार्य सहज भएको निर्वाचन अधिकृत गोपाल कंडेलले जानकारी दिनुभयो । मतदान स्थलमा व्यवस्थित रुपले मतदान गर्ने व्यवस्था मिलाईएको थियो भने पर्यवेक्षकहरुले पनि मतदान स्थलमा अनुगमन गरेका थिए । निर्वाचनमा निर्वाचन आचारसंहिता जारी गरी गरिएको थियो । स्वयमसेवकहरुले मतदाताहरुलाई आवश्यक सहयोग गरिरहेका थिए भने मतदाताहरु खुशी भएर मतदान गरेका थिए । ‘मतदानको कुरा सुनिएको थियो , आज प्रत्यक्ष सहभागी भएर मतदान गर्न पाउँदा खुशी छौँ , हामीलाई निर्वाचन सम्बन्धी पाठ बुझ्न सजिलो भयो।’ कक्षा ६ मा अध्ययनरत सम्पदा कंडेल र प्रेजु कंडेलले जानकारी दिए । निर्वाचन कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए । स्मरण रहोस् होली भिजन पब्लिक स्कुलले हरेका वर्ष लोकतान्त्रिक प्रक्रियामार्फत विभिन्न क्लबहरुको निर्वाचन गरी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation