Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
  • ५ दिन 

सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
  • ५ दिन 

पेट्रोलको आयात दुई गुणाले वृद्धि
  • १ हप्ता 

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
  • १ हप्ता 

बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
  • १ हप्ता 

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
  • १ हप्ता 

संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन
  • १ हप्ता 

कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण
  • २ हप्ता 

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

  • २. गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

दक्षिण कोरियामा कुकुर काट्न र मासु बेच्न नपाइने, सन् २०२७ पछि लागू हुने गरी कानुन पास

  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • दक्षिण कोरियाले सन् २०२७ सम्ममा कुकुर काट्ने र मासु बेच्ने कामलाई अन्त्य गर्ने लक्ष्यसहित नयाँ कानुन पारित गरेको छ । यो कानुनले कुकुरको मासु खाने शताब्दीयौँ पुरानो चलन अन्त्य गर्ने लक्ष्य राखेको बीबीसीले जनाएको छ ।

    Advertisement

    पहिले पहिले दक्षिण कोरियामा कुकुरको मासु लोकप्रिय भए पनि पछिल्ला वर्षहरूमा खानाको ‘मेनु’ बाट कुकुरको मासु हट्दै गएको छ भने युवाहरूले पनि रुचि देखाएका छैनन् ।

    नयाँ कानुन लागू भएपछि मासुकै लागि कुकुर पाल्न पाइने छैन । कुकुर काटेको वा मासु खाएको पाइएमा जेलसमेत पठाउन सकिने खबरमा उल्लेख छ । मासुकै लागि कुकुर पालेमा तीन वर्षसम्म जेल सजाय हुनसक्छ भने कुकुरको मासु बेच्नेलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुन सक्छ ।

    यद्यपि कुकुरको मासुको उपभोग आफैँमा गैरकानुनी हुने छैन । किसान र रेस्टुरेन्ट मालिकहरूलाई रोजगारी र आम्दानीको वैकल्पिक स्रोत खोज्न समय दिने नयाँ कानुन तीन वर्षभित्र लागू हुनेछ । कुकुर पाल्ने र मासुको कारोबार गर्नेहरूलाई वैकल्पिक पेसामा जान प्रोत्साहन गर्ने सरकारले जनाएको छ ।

    सरकारी तथ्याङ्कअनुसार दक्षिण कोरियामा २०२३ मा कुकुरको मासु पकाउने झन्डै १६ सय वटा रेस्टुरेन्ट छन् भने झन्डै १२ सय वटा कुकुर फार्म रहेका छन् ।

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
    सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
    पेट्रोलको आयात दुई गुणाले वृद्धि
    भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
    बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
    अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    लोकप्रिय

    • १.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ–

    • २.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने,

    भर्खरै

    • १.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

    • २.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

    • ३.
      पेट्रोलको आयात दुई गुणाले वृद्धि

    • ४.
      भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

    • ५.
      बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?

    • ६.
      अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    • ७.
      संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

    • ८.
      कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation