Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • १२ घण्टा 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • १२ घण्टा 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • १ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • १ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • १ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • १ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • २ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • २ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • २ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ६. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ७. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ८. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • ९. अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

  • १०. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान


  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
  • चितवन, भदौ ३०–

    Advertisement

    नेपाली कांग्रेस चितवनले १५औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशनको तयारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन जिल्लाका ९८ वटै वडा कार्यसमितिलाई आवश्यक तयारीमा जुट्न आग्रह गरेको छ।

    जिल्ला सभापति राजेश्वर खनालद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय, परिपत्र तथा केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार आगामी असोज ३ र ४ गते वडा कार्यसमितिको अधिवेशन सम्पन्न हुने जानकारी दिइएको छ।

    जिल्ला कार्यसमितिले वडा अधिवेशन सफल बनाउन प्रत्येक वडा कार्यसमितिका सभापति, पदाधिकारी, सदस्य तथा पार्टीका नेता–कार्यकर्तालाई तत्काल बैठक आयोजना गरी आवश्यक तयारी, समन्वय र संगठनात्मक विषयमा छलफल गर्न आग्रह गरेको छ।

    विज्ञप्तिमा वडा अधिवेशनलाई नेपाली कांग्रेसको संगठनात्मक जीवनको महत्वपूर्ण आधार तथा लोकतान्त्रिक अभ्यासको प्रारम्भिक तहका रूपमा उल्लेख गरिएको छ। त्यसैले पार्टीको विधान, नियमावली, निर्वाचन निर्देशिका तथा आधिकारिक निर्णयअनुसार अधिवेशनलाई निष्पक्ष, पारदर्शी, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ।

    चितवन कांग्रेसले वडा अधिवेशनलाई संगठनात्मक एकता, लोकतान्त्रिक संस्कार, आपसी सद्भाव र सुदृढ संगठन निर्माणको अवसरका रूपमा ग्रहण गर्दै सबै नेता तथा सदस्यलाई सक्रिय सहभागिता र रचनात्मक सहयोग गर्न अपिल गरेको छ।

    मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    • ६.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation