Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, असोज ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ६ मिनेट 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ६ घण्टा 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ६ घण्टा 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ६ घण्टा 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • १ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • १ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • १ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • २ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • रक्तदान अभियानलाई नयाँ उचाइमा पुर्‍याउँदै चितवनमा शनिबार वृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। स्वर्गीय खिमानन्द न्यौपानेको तेस्रो स्मृति दिवसको अवसरमा भरतपुरको चौबिसकोठी चोकमा बिहान ७ बजेदेखि कार्यक्रम सञ्चालन गरिने भएको हो।

    Advertisement

    करिब दुई दशकदेखि रक्तदान अभियानमा सक्रिय वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशन नेपालका कार्यक्रम संयोजक हरिप्रसाद न्यौपानेका अनुसार स्मृतिलाई समाजसेवासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। पछिल्ला वर्षहरूमा चितवनमा जन्मोत्सव, स्मृति दिवस र विभिन्न सामाजिक अवसरमा रक्तदान कार्यक्रम गर्ने संस्कार विस्तार हुँदै गएको छ।

    न्यौपाने परिवार र वल्र्ड ब्लड डोनर्स अर्गनाइजेशन नेपालको आयोजनामा हुने कार्यक्रममा लायन्स क्लब अफ माडी इको, भुपराज पाठक स्मृति प्रतिष्ठान माडी, लायन्स क्लब अफ ब्लु स्काई, ब्राइट एजुकेशन नेटवर्क प्रा.लि., माडी जेसीज, ग्रीनल्याण्ड पब्लिक स्कुल तथा लायन्स क्लब अफ चितवन सूर्यकिरणले सहकार्य गरेका छन्। कार्यक्रमलाई चितवन मेडिकल कलेज ब्लड बैंकले प्राविधिक सहयोग गर्नेछ।

    काठमाडौँपछि सबैभन्दा बढी रगत खपत हुने जिल्लामध्ये चितवन अग्रस्थानमा रहेकाले यहाँ रक्तदान कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ। यसै अवसरमा देशभर रक्तदान अभियानमा उल्लेखनीय योगदान पुर्‍याएका अभियन्ताहरूलाई “राष्ट्रिय रक्तदान उत्प्रेरणा पुरस्कार” प्रदान गरी सम्मानसमेत गरिने आयोजकले जनाएको छ।

    रक्तदानलाई जीवनदानको अभियानका रूपमा स्थापित गर्न र समाजमा मानवीय सेवाको भावना थप मजबुत बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation