Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • २ दिन 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • २ दिन 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • ३ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • ३ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • ३ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • ३ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • ३ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ४ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ८. अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

  • ९. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

  • १०. आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने

अमेरिकी-इजरायली आक्रमणमा इरानी रक्षामन्त्री र गार्ड कमान्डर मारिए


  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
  • तेहरान : इजरायल र अमेरिकाले गरेको आक्रमणमा इरानका रक्षामन्त्री र गार्ड कमाण्डर मारिएका छन्। अन्य धेरै शीर्ष सरकारी र सैन्य अधिकारीहरू पनि मारिएको जानकारी दिइएको छ। यी आक्रमणमा तेहरानमा रहेको इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीको कार्यालयलाई लक्षित गरिएको थियो। स्याटेलाइटबाट लिइएका तस्बिरहरूले खामेनीको कार्यालय भग्नावशेषमा परिणत भएको देखाएका छन्। यसैबीच इजरायलले आत्म सुरक्षाका लागि इरानमाथि आक्रमण गरेको दाबी गरेको छ। पछि इरानले पनि बदला लिएको छ। इजरायली सैन्य कारबाहीसँग परिचित दुई स्रोत र एक क्षेत्रीय स्रोतले इजरायली आक्रमणमा इरानका रक्षामन्त्री अमिर नासिरजादे र रिभोल्युसनरी गार्ड्सका कमाण्डर मोहम्मद पाकपुरको मृत्यु भएको विश्वास गरिएको रोयटर्सले जनाएको छ। इरानको रेड क्रिसेन्ट सोसाइटीले आजदेखि शुरु भएको अमेरिका र इजरायली आक्रमणबाट इरानका ३१ प्रान्तमध्ये २० भन्दा बढी प्रभावित भएको बताएको छ। राज्य सञ्चालित मिडियाका अनुसार ‘अहिलेसम्म २० भन्दा बढी प्रान्त आक्रमणबाट प्रभावित भएका छन्’‚ प्रवक्ता मोज्तबा खालेदीले भने। साउदी अरेबियाको विदेश मन्त्रालयले इरानले रियाद र देशको पूर्वी क्षेत्रलाई निशाना बनाएको पुष्टि गरेको छ। यसले साउदी अरेबियाले इरानी आक्रमणलाई विफल पारेको दाबी गरेको छ। उसले भनेको छ, “यी आक्रमणलाई कुनै पनि तरिकाले जायज ठहराउन सकिँदैन। इरानी अधिकारीहरूलाई थाहा भए पनि यी आक्रमण भएका थिए। साउदीले आफ्नो हवाई क्षेत्र र भूमि क्षेत्रलाई इरानविरुद्ध प्रयोग गर्न दिने छैन वचन दिएको थियो।” कतारका अमिर शेख तमिम बिन हमद अल थानीले संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिसँग क्षेत्रको अवस्थाबारे छलफल गरेका छन्।

    Advertisement

    आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation