Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • १४ घण्टा 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • १४ घण्टा 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • १४ घण्टा 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ३ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ३ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ३ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ३ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ३ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ४. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ५. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ६. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

अरण्य बुद्धको मूर्ति अनावरण


  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
  • बुद्ध जयन्तीको अवसरमा माडी नगरपालिका वडा नम्वर ८ मा अवस्थित बाह्रघरे डाडाँमा सोमबार अरण्य बुद्धको मूर्ति अनावरण गरिएको छ ।

    Advertisement

    टान्मार मियो सोसल वेलफेयर सेन्टर जापानकी अध्यक्ष मियो तान्नारा सानले जापानबाट ल्याएको बुद्धको मूर्ति बौद्ध परम्परा अनुसार अनावरण गरिएको हो । बुद्धको मूर्ति अनावरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि माडी नगरपालिकाकी मेयर ताराकाजी महतोले बुद्धको मूर्ति अनावरण गर्ने कार्यले धार्मिक सहिष्णुताको भावनालाई कसिलो बनाउँदै माडीमा धार्मिक पर्यटकहरु भित्र्याउन सहयोग हुने बताउनुभयो ।

    कार्यक्रमकी विशिष्ट अतिथि टान्मार मियो सोसल वेलफेयर सेन्टर जापानकी अध्यक्ष मियो तान्नारा सानले बुद्ध मूर्ति स्थापना गरेर विकासको सुरुआत गरिएको जानकारी दिँदै आगामी दिनमा गुरु योजना बनाएर थप सहयोग गर्ने जानकारी दिनुभयो ।
    उहाँले बुद्ध मूर्ति स्थापना गर्नभन्दा यसको दिगो विकास महत्त्वपूर्ण भएकोले यसको संरक्षण गर्ने जिम्मा स्थानीय सरकार र समूदायको भएको जानकारी दिनुभयो ।

    वैदिक सनातन धर्म संरक्षण समिति, माडीका अध्यक्ष मथुरा बहादुर भण्डारीले चितवनको माडी धार्मिक सहिष्णुताको दृष्टिकोणले महत्वपूर्ण स्थल भएकोले यसको संरक्षणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा बुद्धमूर्ति संरक्षण र दिगो विकासको लागि सत्तल निर्माण, सिंडी निर्माण, खानेपानी, कम्पाउन्ड, विद्युत , प्रवेशद्वार, बौद्ध स्तुपा, ध्यान केन्द्र, शौचालय, बुद्ध कलेज सञ्चालन गर्नुपर्ने भएकोले सहयोग गर्न सबैलाई आव्हान गरिएको थियो।

    बुद्ध मूर्ति संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पन्न कार्यक्रममा बौद्ध गुरु भीमबहादुर गरंज मगर,सुजी फाउन्डेसनका कन्ट्री डाइरेक्टर निर्देश शाक्य, वैकुण्ठ धाम संरक्षण समितिका अध्यक्षराजकुमार परियारलगायतको उपस्थिति रहेको थियो।

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    • ६.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation