Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • ५ घण्टा 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • ६ घण्टा 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • ७ घण्टा 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • १ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • १ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • १ दिन 

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
  • १ दिन 

अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित
  • १ दिन 

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्

  • २. चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

  • ३. बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

  • ४. माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

  • ५. भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ

  • ६. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • ७. विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

  • ८. भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक बिष्टको संयोजकत्वमा छानबिन समिति गठन

  • ९. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • १०. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

सबै राजनीतिक दलले उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेदवार घोषणा गर्न आह्वान -रेणु दाहाल

  •   मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
  • ११ फागुन, माडी । नेकपा उम्मेदवार रेणु दाहालले चितवन क्षेत्र नम्बर ३ मा सबै राजनीतिक दलले आफ्नो उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेदवार घोषणा गर्न आह्वान गर्नुभएको छ। चुनावी घरदैलो अभियानका क्रममा बोल्दै उहाँले विगतका कामको मूल्याङ्कनका आधारमा समर्थन नगर्न कुनै कारण नदेखिएको जिकिर गर्नुभयो।
    उहाँले भन्नुभयो, “दुईवटा पार्टीका प्रत्यक्ष उम्मेदवारले उम्मेदवारी फिर्ता दिइसक्दा अन्य दलहरूले पनि रेणु दाहाललाई समर्थन नगर्नुपर्ने कुनै कारण छैन। कसैले पनि समर्थन गर्न नपर्ने अवस्था छैन।” भरतपुर महानगरपालिकाको विकास अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सिङ्गो चितवन जिल्लालाई अभिभावकत्व दिने बताउनुभयो ।
    उहाँले चुनावी मैदानमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै मतदातालाई सचेत रहन आग्रह पनि गर्नुभयो। “ठूला–ठूला सपना र आश्वासनका शब्दजालबाट जनतालाई भुल्याउने काम भइरहेको छ। त्यस्ता भ्रमका खेतीमा नपर्नुस्,” उहाँले भन्नुभयो।
    उहाँले भावनात्मक भाषणभन्दा व्यवहारिक कामलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। “कुराले होइन, व्यवहारले हुन्छ। कुरा गर्ने कि काम गर्ने रोज्ने, त्यो तपाईंहरुकै हातमा छ,” उहाँको भनाइ थियो । दाहालले माडी र भरतपुर क्षेत्रमा समानान्तर रूपमा घरदैलो कार्यक्रम गरिरहनुभएको छ ।

    Advertisement

    मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
    उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
    जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    लोकप्रिय

    • १.
      परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान्

    • २.
      चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही

    • ३.
      बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट,

    • ४.
      माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

    • ५.
      भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको

    • ६.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    भर्खरै

    • १.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • २.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ३.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ४.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ५.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    • ६.
      ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    • ७.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    • ८.
      अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation