• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, फागुन १७, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

इराकको एरबिल विमानस्थल नजिकै ड्रोन विस्फोट
  • ४ घण्टा 

सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ पुग्यो
  • ४ घण्टा 

अमेरिकी-इजरायली आक्रमणमा इरानी रक्षामन्त्री र गार्ड कमान्डर मारिए
  • ४ घण्टा 

चुनाव आउन ४ दिन बाँकी, मतदाता शिक्षा आजदेखि सकिने
  • ४ घण्टा 

१६ गतेभित्र राजपरिवारका सदस्य सडकमा उत्रने तयारीमा हुनुहुन्छ: दुर्गा प्रसाईं
  • ३ दिन 

सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाबमा भारत
  • ३ दिन 

निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक
  • ३ दिन 

सबै राजनीतिक दलले उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेदवार घोषणा गर्न आह्वान -रेणु दाहाल
  • ५ दिन 

तोलामा १३ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुदैँछ कारोबार ?
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. इराकको एरबिल विमानस्थल नजिकै ड्रोन विस्फोट

  • २. निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक

  • ३. काठमाण्डौ मेडिकल कलेजले साम्बाकाे उपचार निःशुल्क गर्ने

  • ४. तोलामा १३ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुदैँछ कारोबार ?

  • ५. सबै राजनीतिक दलले उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेदवार घोषणा गर्न आह्वान -रेणु दाहाल

  • ६. सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाबमा भारत

  • ७. १६ गतेभित्र राजपरिवारका सदस्य सडकमा उत्रने तयारीमा हुनुहुन्छ: दुर्गा प्रसाईं

काठमाण्डौ मेडिकल कलेजले साम्बाकाे उपचार निःशुल्क गर्ने

  •   मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
  • काठमाण्डाै – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको उपचार काठमाण्डौ मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने जनाएको छ ।

    Advertisement

    महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले हिजो सहयोगको अपील गरेपछि केएमसीको प्रशासन प्रमुख नारायणप्रसाद दाहालले उनी नेपालमै उपचार गर्न तयार भए अस्पतालले उपचारसहित सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ ।

    कतारको अस्पेटार अस्पतालमा भएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसीएलमा गम्भीर समस्यापछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ ।

    हिजो सामाजिक सञ्जालमार्फत साम्बाले आफ्नो उपचारका लागि झन्डै ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोग आह्वान गरेकी थिइन् ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साम्बाको उपचारका लागि कतार फुटबल सङ्घलाई पत्राचार गरेको बताएको छ ।

    अस्ट्रेलियन ए लिग फुटबल खेल्ने क्रममा डेढ महिनाअघि साम्बाको घुँडामा चोट लागेको थियो । वेलिङ्गटन फिनिक्समा आबद्ध उनी ब्रिस्बेन रोअरसँगको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किन पुगेकी थिइन् ।

    मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इराकको एरबिल विमानस्थल नजिकै ड्रोन विस्फोट
    सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ पुग्यो
    अमेरिकी-इजरायली आक्रमणमा इरानी रक्षामन्त्री र गार्ड कमान्डर मारिए
    चुनाव आउन ४ दिन बाँकी, मतदाता शिक्षा आजदेखि सकिने
    १६ गतेभित्र राजपरिवारका सदस्य सडकमा उत्रने तयारीमा हुनुहुन्छ: दुर्गा प्रसाईं
    सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाबमा भारत

    लोकप्रिय

    • १.
      इराकको एरबिल विमानस्थल नजिकै ड्रोन विस्फोट

    • २.
      निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण

    • ३.
      काठमाण्डौ मेडिकल कलेजले साम्बाकाे उपचार निःशुल्क गर्ने

    • ४.
      तोलामा १३ सय रुपैयाँले बढ्यो सुन, कतिमा

    • ५.
      सबै राजनीतिक दलले उम्मेदवारी फिर्ता लिएर आफूलाई

    • ६.
      सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाबमा भारत

    भर्खरै

    • १.
      इराकको एरबिल विमानस्थल नजिकै ड्रोन विस्फोट

    • २.
      सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ पुग्यो

    • ३.
      अमेरिकी-इजरायली आक्रमणमा इरानी रक्षामन्त्री र गार्ड कमान्डर मारिए

    • ४.
      चुनाव आउन ४ दिन बाँकी, मतदाता शिक्षा आजदेखि सकिने

    • ५.
      १६ गतेभित्र राजपरिवारका सदस्य सडकमा उत्रने तयारीमा हुनुहुन्छ: दुर्गा प्रसाईं

    • ६.
      सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाबमा भारत

    • ७.
      निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक

    • ८.
      सबै राजनीतिक दलले उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेदवार घोषणा गर्न आह्वान -रेणु दाहाल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation