Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २३ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • १०. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

बिष्णुमाया पौडेलकाे “साथी” बोलको तीज गितको भिडियो सार्बजनिक

  •   बुधबार, साउन १६, २०८१ मा प्रकाशित
  • चितवन माडि कि चेलि बिष्णुमाया पौडेलले आफ्नै युटुब च्यानलबाट सोमबार “साथी” बोलको तीज गितको भिडियो सार्बजनिक गरेकि छन्। कलकार तथा सञ्चारकर्मि बिष्णु माया पाैडेलले माडिमा भएका विभिन्न सास्कृतिक कार्यक्रमहरुमा प्रस्तुतिहरु पनि प्रदर्शन गर्दै आएकि छन् । पशुपति कोटिहोमबाट बाल योगेश्वर श्री बिजय कृष्णमुर्ति महाराजको बाहुलीबाट गित बजाएर भिडियो सार्बजनिक गरिएको हो। सार्बजनिक गरिएको “साथी गित “सगै उपस्थित भक्तजनहरु छमछमी नाचेर खुशी भएका थिए।।गायिका तथा सञ्चारकर्मि बिष्णुमाया पौडेलले भिडियोबाट आउने सम्पुर्ण आम्दानी मानव सेवा फाउन्डेसन नेपाललाई हस्तान्तरण गर्ने बताउनुभएको छ। छोरी घर र मामाघरलाई सहयोग गर्ने उदेश्यले भएको कोटिहोम कार्यक्रममा आफ्नो तर्फबाट पनि सहयोग गर्न पाउदा गायिका बिष्णुमाया पौडेल ले खुशी व्यक्त गर्नु भयो। सोही अबसरमा मानव फाउन्डेसन नेपालले कोटिहोममा साथी गितका मुख्य टिमलाइ सम्मान गरेकोछ।सम्मानित हुनेहरूमा गायिका बिष्णुमाया पौडेल ,वरिष्ठ इडिटर टेकेन्द्र शाह,छायांकार रामकुमार केसि ,मोडल सुस्मा सिंह ,ज्योतिष डा.राजकुमार सुवेदी,टोखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ रहेकाछन।

    Advertisement

    बिष्णुमाया पौडेलको शब्द रहेको गीतमा समिक्षा अधिकारी र बिष्णुमाया पौडेलको स्वर रहेकोछ भने भिडियोमा चर्चित मोडल आभा थापा र सुस्मा सिंहको नृत्य तथा अभिनय रहेको छ। गीतमा आर .बी. केसिको म्युजिक /निर्देशन अत्यन्त उत्कृष्ट देख्न सकिन्छ जुन गीतको एरेन्ज कृष्ण बाजुरालीको रहेको छ भने नृत्य निर्देशन दिपेश एस के को रहेको छ।

    बुधबार, साउन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation