• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम
  • १५ घण्टा 

सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
  • १५ घण्टा 

चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह
  • १६ घण्टा 

भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
  • १६ घण्टा 

कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ
  • १९ घण्टा 

पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
  • १९ घण्टा 

रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति
  • २ दिन 

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • ६ दिन 

पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

  • २. सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

  • ३. टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

  • ४. रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

  • ५. अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

  • ६. बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

  • ७. चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

  • ८. साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

  • ९. मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

  • १०. पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश

युवा नेतृत्व आउँदैमा स्वतः सपना पूरा हुँदैनः रवि


  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित
  • काठमाडौं,साउन २७-

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्‌मा ठूलो सङ्ख्यामा युवाहरूको उपस्थिति हुनु ऐतिहासिक भए पनि नेतृत्वमा पुग्दैमा सपना पूरा भइनहाल्ने बताएका छन्।

    बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले युवा नेतृत्व आउँदैमा स्वतः सपना पूरा नहुने र त्यसपछिको जिम्मेवारी अझ गहन हुने बताए। कार्यक्रममा विश्वका विभिन्न देशमा ३५-३६ वर्षकै उमेरमा युवाहरूले मुलुकको नेतृत्व सम्हालेको दृष्टान्त दिँदै लामिछानेले नेपालको संसद्‌मा पनि उल्लेख्य सङ्ख्यामा युवाहरूको प्रतिनिधित्व हुनु बिरलै प्राप्त हुने अवसर भएको बताए।

    ‘कुनै पनि देशको पार्लियामेन्टमा यति धेरै सङ्ख्यामा युवाहरू हुनु भनेको एउटा ठूलो ऐतिहासिक राजनीतिक घटनाक्रम हो। आज हामी त्यसको अभ्यास गर्न सुरुवात गरेका छौँ,’ उनले भने। उनले उमेरकै कारण अनुभवी पुस्तालाई आवश्यक सम्मान दिन नसकिएको हो कि भन्ने आत्मसमीक्षासमेत गरे। अब अरूलाई दोष देखाएर उम्किने छुट युवा पुस्तालाई नरहेको बताउँदै उनले भने, ‘हिजो अलिकति सजिलो थियो, पाकाहरूले देश चलाए, युवाहरू नै आएनन् भनेर दोष लगाइन्थ्यो। तर अब कसलाई दोष लाउने रु अब अपमानित वा अवहेलित गर्न पाइँदैन।’

    युवाहरूले नेतृत्व पाउँदैमा स्वतः सपना पूरा नहुने तर्क गर्दै सभापति लामिछानेले अब जिम्मेवारीपूर्वक काम गरेर देखाउने बेला आएको सुनाए। ‘युवाको नेतृत्व आउने बित्तिकै सपना पूरा भइहाल्ने होइन, त्यसपछाडि गर्नुपर्ने कामहरू र जिम्मेवारीहरू धेरै हुन्छन्,’ उनले भने।

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम
    सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम
    चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह
    भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि
    कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ
    पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

    लोकप्रिय

    • १.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • २.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण :

    • ३.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने

    • ४.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति,

    • ५.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा

    • ६.
      बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका

    भर्खरै

    • १.
      अर्णब चक्रवातको प्रभाव बिहीबारदेखि शनिबारसम्म, भारी वर्षा र हिमपातको जोखिम

    • २.
      सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम

    • ३.
      चितवनका शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा सचेत रहन आग्रह

    • ४.
      भक्तपुरमा गुडिरहेको बसमा धुवाँ आएपछि

    • ५.
      कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

    • ६.
      पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह

    • ७.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

    • ८.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation