Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, साउन २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन
  • १४ घण्टा 

शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
  • १५ घण्टा 

पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी
  • १५ घण्टा 

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
  • १५ घण्टा 

तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
  • १९ घण्टा 

अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग
  • १९ घण्टा 

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा
  • २० घण्टा 

कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु
  • २० घण्टा 

दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. फरार प्रतिवादी पक्राउ

  • ३. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

  • ४. बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

  • ५. पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

  • ६. शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

  •   शनिबार, साउन २३, २०८३ मा प्रकाशित
  • २३ साउन, काठमाडौं । शुक्रबार दिउँसो डाक्टर, नर्समाथि कुटपिट भएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण भएको छ । राति सवा ९ बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गरेका हुन् ।

    Advertisement

    बमले यसै अस्पतालका कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गरेका हुन् । बमले अस्पतालमा तोडफोड गरेका छन् । पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पलाँता अस्पतालमा मेडिकल अफिसर डा‍.अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि दिउँसो आक्रमण भएको थियो । यसै विषयमा छलफल गर्न साँझ डा.अली अस्पतालका अन्य कर्मचारी प्रहरी चौकी पुगेका थिए । छलफलमा आक्रमण गर्ने व्यक्ति, स्थानीय र जनप्रतिनिधि समेतको सहभागिता थियो ।

    अस्पतालभित्र भिडियो गेम खेल्न नदिएको भन्दै डाक्टर, नर्समाथि आक्रमण स्थानीय, जनप्रतिनिधि र प्रहरी समेतले अब यस्ता घटना नहुने भन्दै मिल्न दबाब दिएको डा.अलीले बताए । नमिल्ने र दोषीलाई कारबाही हुनुपर्ने माग गरेको उनले जानकारी दिए । ‘उहाँहरुले मिल्न भनिरहनुभएको थियो’ डा.अलीले भने, ‘कुटपिट भएको छ, एक हप्तादेखि गाली, दुर्व्यवहार पनि भइरहेको छ हामी मिल्दैनौँ भनेर मानेनौँ ।’ नमिल्ने भनेर राति पौने ९ बजेतिर आफूहरू अस्पताल फर्किएको र त्यसलगतै अस्पताल प्रवेश गरी आक्रमण भएको डा.अलीले बताए । ‘ओइ मधेसी बाहिर निस्की’ भन्दै भित्र प्रवेश गरेका बमले बाहिरको ढोका तोडफोड गर्दै छिरेका थिए । रोक्न खोज्दा उनले सुरक्षा गार्डलाई समेत आक्रमण गरे ।

    आफू अस्पतालको धेरैभित्र बस्ने आक्रमण गर्न नसकेको डा.अलीले बताए । त्यसपछि उनले अस्पतालका तोडफोड गरे । ओपीडीमा रहेको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, अस्पतालका झ्याल लगायतमा तोफफोड गरेको डा.अलीले जानकारी दिए । उनले फार्मेसी पूरै तोडफोड गरेका छन् ।

    ढोका फोरेर फार्मेसीभित्र छिरी औषधि राखिएका दराज, र्‍याक पूरै लडाइदिएको सीसीटीभी भिडियोमा देखिन्छ । त्यसको केही समयपछि प्रहरी आएर उनलाई नियन्त्रणमा दिएर गएको डा. अलीले बताए । यस्तो अवस्थामा रहेर आफू अस्पतालका काम गर्न नसक्ने डा.अलीको गुनासो छ । डा.अली प्रहरीको सहयोगमा अस्पतालबाट फर्किने व्यवस्था मिलाइएको पताँला गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानले जानकारी दिए । ‘उहाँ बिहानै निस्कन खोज्नुभएको थियो’ न्यौपानले भने, ‘अहिले प्रहरीको सहयोगमा सबै तयारी गरेर फर्कने व्यवस्था हुँदैछ ।’

    शनिबार, साउन २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन
    शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
    पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी
    बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
    तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
    अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      फरार प्रतिवादी पक्राउ

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

    भर्खरै

    • १.
      टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन

    • २.
      शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

    • ३.
      पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी

    • ४.
      बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

    • ५.
      तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    • ६.
      अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग

    • ७.
      दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    • ८.
      कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation