Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ५ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ५ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ५ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ४. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ५. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ६. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ७. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ८. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते


  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • गोरखा, साउन १८- गोरखा नगरपालिका-९, लक्ष्मीबजारस्थित दिवामार्गमा अविरल वर्षाका कारण गएको पहिरोले एउटा तीन तले पक्की घर पूर्ण रूपमा क्षति भएको छ। घटनामा घरभित्र रहेका एकजना घाइते भएका छन्।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् डिएसपी राजकुमार श्रेष्ठका अनुसार सोमबार बिहान करिब ११ बजे स्थानीय मान सिंह गुरुङको तीन तले पक्की घर जगबाटै पहिरो गएर अन्दाजी १५/२० मिटर तल खसेको हो। यसबाट घर पूर्ण रूपमा ध्वस्त भएको छ। उक्त घरमा डेरा गरी बस्ने रौतहटको कटहरिया नगरपालिका-७ घर भएका ५८ वर्षीय टोखान महतो घटनाको समयमा घरभित्रै रहेका थिए। सोमबार बिहान ११:१० बजे उनको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ।

    घाइते महतोको पेट र खुट्टामा सामान्य चोट (लछारेको/ददारेको) लागेको छ भने उनको अवस्था बोल्न सक्ने र मध्यम रहेको छ। यसैगरी, सोही पहिरोका कारण नजिकै रहेका कृष्ण देव महतोको चार तले पक्की घरमा समेत आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
    संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ४.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ५.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    • ६.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation