Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, साउन २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन
  • १४ घण्टा 

शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
  • १५ घण्टा 

पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी
  • १५ घण्टा 

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
  • १५ घण्टा 

तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
  • १९ घण्टा 

अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग
  • १९ घण्टा 

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा
  • २० घण्टा 

कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु
  • २० घण्टा 

दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. फरार प्रतिवादी पक्राउ

  • ३. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

  • ४. बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

  • ५. पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

  • ६. शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ९. सुनकोशी नदीमा कार खस्यो

  • १०. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन

  •   शनिबार, साउन २३, २०८३ मा प्रकाशित
  • भरतपुर, साउन २३- चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा टेकबहादुर थापा सातौँ पटक सर्वसम्मत चयन भएका छन्।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिको हालै सम्पन्न बैठकले ८१ वर्षीय थापालाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो। लामो समयदेखि सोही विद्यालयको नेतृत्व सम्हाल्दै आएका थापा सातौँ पटक अध्यक्ष बनेसँगै नेपालकै शिक्षा क्षेत्रमा सम्भवतः सबैभन्दा धेरै पटक विव्यस अध्यक्ष बन्ने कीर्तिमान समेत कायम गरेका छन्।

    ८१ वर्षको पाको उमेरमा पनि उनी बिहान ६ः३० बजेदेखि बेलुका ६ः३० बजेसम्म विद्यालयकै व्यवस्थापन र सुधारका काममा निरन्तर खट्दै आएका छन्। थापाकै सबल र गतिशील नेतृत्वका कारण नारायणी नमुना माविले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। हालै सार्वजनिक एसईईको नतिजा अनुसार यस विद्यालयका ३७ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन्।

    विद्यालयलाई देशकै उत्कृष्ट नतिजा ल्याउने सार्वजनिक विद्यालयको रूपमा स्थापित गराउन उनको ठूलो योगदान रहेको छ। सरकारले ल्याएको शिक्षा सम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै पुरानै शिक्षा ऐन बमोजिम प्रक्रिया पुर्‍याएर थापालाई पुनः अध्यक्ष चयन गरिएको भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिए ।

    व्यवस्थापन समितिको ज्येष्ठ सदस्य ईश्वर प्रसाद पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकले ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। समितिको सदस्यमा अम्बिका सापकोटा पौडेल समेत चयन भएकी छन्। विद्यालयका प्राचार्य रामशरण दुवाडी लगायतका जनप्रतिनिधि तथा शिक्षाप्रेमीहरूको उपस्थितिमा सो नयाँ समिति गठन गरिएको हो।

    शनिबार, साउन २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
    पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी
    बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
    तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
    अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग
    दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      फरार प्रतिवादी पक्राउ

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

    भर्खरै

    • १.
      टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन

    • २.
      शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

    • ३.
      पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी

    • ४.
      बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

    • ५.
      तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    • ६.
      अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग

    • ७.
      दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    • ८.
      कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation