Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, साउन २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन
  • १४ घण्टा 

शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
  • १५ घण्टा 

पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी
  • १५ घण्टा 

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
  • १५ घण्टा 

तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
  • १९ घण्टा 

अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग
  • १९ घण्टा 

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा
  • २० घण्टा 

कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु
  • २० घण्टा 

दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. फरार प्रतिवादी पक्राउ

  • ३. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

  • ४. बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

  • ५. पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

  • ६. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ७. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ८. सुनकोशी नदीमा कार खस्यो

  • ९. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • १०. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

  •   शनिबार, साउन २३, २०८३ मा प्रकाशित
  • २३ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । उनी २८ साउनमा स्वदेश फर्किने भएका छन् ।

    Advertisement

    कांग्रेस नेता डा. प्रकाशशरण महतले पूर्वसभापति देउवा नेपाल फर्किने समय परिवर्तन भएको जानकारी दिए । उनका अनुसार पूर्वप्रधानमन्त्री देउवा आगामी बिहीबार (साउन २८ गते) मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् ।

    कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले पनि पूर्वसभापति देउवाको स्वदेश फर्किने समय परिवर्तन भएको बताए । उनले आगामी बिहीबार साढे १२ बजे थाई एयरबाट देउवा स्वदेश फर्किने तय भएको जानकारी दिए । यसअघि नेता महतले पूर्वसभापति देउवा २६ साउन राति ९:४५ बजे स्वदेश फर्किने जानकारी दिएका थिए । नेता विश्वकर्माले राति काठमाडौं अवतरण हुँदा स्वागत गर्न असहज हुने भएकाले समय परिवर्तन गरिएको बताए ।

    ‘फ्लाइट २६ गते राति थियो । राति नआउनुस् । हामीले स्वागत गर्न पाउनुपर्‍यो भन्यौं,’ उनले अनलाइनखबरसँग भने, ‘अनि डेट सरेको हो । समय पनि दिउँसो भयो ।’ जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

    कांग्रेसको संस्थापन इतर समूहले २९ साउनदेखि काठमाडौंमा आयोजना हुन गइरहेको राष्ट्रिय भेलालाई पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताएको छ । उक्त समूहले भेलाको तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

    शनिबार, साउन २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन
    पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी
    बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
    तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
    अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग
    दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      फरार प्रतिवादी पक्राउ

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

    भर्खरै

    • १.
      टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन

    • २.
      शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

    • ३.
      पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी

    • ४.
      बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

    • ५.
      तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    • ६.
      अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग

    • ७.
      दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    • ८.
      कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation