Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, साउन २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन
  • १३ घण्टा 

शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
  • १४ घण्टा 

पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी
  • १४ घण्टा 

बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
  • १४ घण्टा 

तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
  • १८ घण्टा 

अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग
  • १८ घण्टा 

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा
  • १९ घण्टा 

कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु
  • २० घण्टा 

दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • २. फरार प्रतिवादी पक्राउ

  • ३. ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

  • ४. बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

  • ५. पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

  • ६. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ७. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ८. सुनकोशी नदीमा कार खस्यो

  • ९. गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

  • १०. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित
  • धनगढीः बाजुरामा बस दुर्घटना भएको छ। बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

    Advertisement

    दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए।

    उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ। बसमा ३५ जना सवार रहेको कार्कीले बताए। बस ब्रेक फेल भएर दुर्घटना भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    आइतबार, असार ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन
    शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
    पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी
    बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु
    तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
    अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग

    लोकप्रिय

    • १.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल

    • २.
      फरार प्रतिवादी पक्राउ

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      बागमतीको सत्ता समीकरणको खेलमा नलाग्ने राप्रपाको निर्णय

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित

    भर्खरै

    • १.
      टेकबहादुर थापा सातौँ पटक नारायणी नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन

    • २.
      शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

    • ३.
      पहिचान माग्दा जेल र हतकडी पाइयोः रेशम चौधरी

    • ४.
      बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

    • ५.
      तरकारी बाेकेकाे ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    • ६.
      अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तत्काल कारबाही गर्न पौडेलको माग

    • ७.
      दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

    • ८.
      कञ्चनपुरमा घरको छतबाट खसेर युवकको मृत्यु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation