Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
  • ८ मिनेट 

दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?
  • १३ मिनेट 

बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक
  • १६ मिनेट 

अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे
  • ३ दिन 

चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
  • ३ दिन 

दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने
  • ३ दिन 

पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी
  • ३ दिन 

बेसहारा महिलालाई घर
  • ३ दिन 

अर्थले फाइल रोकेपछि ५ अर्बका नयाँ योजना थप्ने मन्त्रीहरूको सपनामा ‘ब्रेक’
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

  • २. प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

  • ३. प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं : प्रधानमन्त्री शाह

  • ४. दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान

  • ५. आज मन्त्रिपरिषद् बैठक बस्दै

  • ६. बेसहारा महिलालाई घर

  • ७. नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

  • ८. अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे

  • ९. अब डिजिटल वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न पाइने

  • १०. चितवनका केरा किसानले पाएनन् उचित मूल्य

दुई पटक घातक इन्जेक्सन दिँदा पनि रोकिएन मुटुको धड्कन, मृत्युदण्ड पाएकी महिलाको उपचार जारी


  •   बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
  • काठमाडौं ।

    Advertisement

    अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्ड पाएकी क्रिस्टा पाइकलाई दुई पटक घातक इन्जेक्सन दिइए पनि उनको मुटुको धड्कन नरोकिएपछि मृत्युदण्ड प्रक्रिया रोकिएको छ ।

    घातक इन्जेक्सन दिने क्रममा समस्या देखिएपछि पाइकका वकिलहरूले उनको मृत्युदण्ड रोक्न र तत्काल उपचार उपलब्ध गराउन माग गर्दै अदालतमा निवेदन दिएका थिए । निवेदनमा पाइक बेहोस अवस्थामा रहेको तर उनको मुटु अझै धड्किरहेको उल्लेख गरिएको थियो ।

    साथै, उनले सास फेर्दा घुरेजस्तो आवाज निकालिरहेको पनि बताइएको थियो । पाइकका एक वकिलले बीबीसीलाई बताएअनुसार ५० वर्षीया पाइकलाई पेन्टोबार्बिटल औषधिका दुई सिरिन्ज दिइएको थियो । त्यसपछि उनलाई अस्पताल लगेर उपचार भइरहेको छ ।

     

    क्रिस्टा पाइकलाई सन् १९९६ मा १९ वर्षीया कोलिन स्लेमरको हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाइएको थियो । हत्या हुँदा पाइक १८ वर्षकी थिइन् । अभियोजन पक्षका अनुसार पाइक र उनका तत्कालीन प्रेमी टेडारिल शिपले स्लेमरलाई कुटपिट तथा यातना दिएर हत्या गरेका थिए ।

    तीनै जनाको भेट समस्यामा परेका किशोरकिशोरीका लागि सञ्चालन गरिएको एक रोजगार तालिम शिविरमा भएको थियो । स्लेमरकी आमा मार्टिनेजले छोरीको हत्यामा संलग्न पाइकलाई सुनाइएको मृत्युदण्ड कार्यान्वयन हुनुपर्ने बताएकी छन् ।

    उनले  प्रेससँग कुरा गर्दै छोरीले भोगेको पीडा सम्झिँदा आफूलाई त्यो घटना बारम्बार सम्झना आउने बताइन् । उनका अनुसार स्लेमरले त्यसबेला उठेर भाग्ने प्रयास गरिरहेकी थिइन् ।

    बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
    दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?
    बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक
    अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे
    चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा
    दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने

    लोकप्रिय

    • १.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • २.
      प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

    • ३.
      प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं

    • ४.
      दसैँमा करिब १० लाख यात्रु उपत्यकाबाट बाहिरिने

    • ५.
      आज मन्त्रिपरिषद् बैठक बस्दै

    • ६.
      बेसहारा महिलालाई घर

    भर्खरै

    • १.
      नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    • २.
      दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?

    • ३.
      बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक

    • ४.
      अन्तिम मतदाता नामावली सार्वजनिक, कुल मतदाता १ करोड ९० लाख नाघे

    • ५.
      चितवनसहित विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

    • ६.
      दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने

    • ७.
      पत्रकार किशोर श्रेष्ठविरुद्ध साइबर ब्यूरोमा उजुरी

    • ८.
      बेसहारा महिलालाई घर

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation