• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
  • ७ मिनेट 

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
  • १५ मिनेट 

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • ४ दिन 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • ४ दिन 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • ५ दिन 

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
  • ६ दिन 

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
  • १ हप्ता 

कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
  • १ हप्ता 

आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

  • २. मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ३. मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

  • ४. आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

  • ५. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • ६. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

संचालनमा आयो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन


  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • काठमाडौँ, भदौ २-

    Advertisement

    काठमाडौँको कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा आएको छ। सेन्टरको सोमबार नायिका रेखा थापाले उद्घाटन गरेकी हुन्। उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नायिका थापाले स्किन केयर तथा वेलनेसका लागि नयाँ र भरपर्दो गन्तव्यको सुरुवात भएको बताइन्। उनले सेन्टरमा रिबन काट्नुका साथै केकसमेत काटेकी थिइन्।

    सेन्टर सञ्चालनको अवसरमा भदौ महिनाभर विशेष छुटको व्यवस्था गरिएको सञ्चालिका प्रेरणा दाहाल पौडेलले जानकारी दिइन्। मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टरमा छालाको प्रकारअनुसार चिकित्सकीय परामर्श, चायाँ–पोतो, डण्डीफोर, तिलकोठी, मुसा तथा स्किन ट्यागको उपचारलगायतका सेवा उपलब्ध हुने डा। स्मृति तिताजुले जानकारी दिइन्।

    त्यस्तै, छाला कसिलो बनाउन एचआईएफयू उपचार, शरीरका अनावश्यक रौँ लेजर पद्धतिबाट कम गर्ने सेवा, डण्डीफोरका दाग तथा खाल्डाको उपचार, पञ्चकर्म, अनुहार तथा कपालसम्बन्धी सेवा, तनाव तथा अनिद्रा व्यवस्थापनका लागि शिरोधारा, हाइड्राफेसियल र आयुर्वेदिक फेसियललगायतका सेवा पनि सेन्टरमा उपलब्ध छन्।

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
    विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
    मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
    आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
    मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    लोकप्रिय

    • १.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • २.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच

    • ३.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ४.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर

    • ५.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • ६.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • २.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    • ३.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ४.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    • ५.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • ६.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    • ७.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

    • ८.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation