Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • ९ घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १० घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १० घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • ११ घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १२ घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १२ घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १२ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • १२ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. फरार प्रतिवादी पक्राउ

  • ४. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

  • ९. नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

  • १०. पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

भीडमाथि गाडी दौडिएपछि एकको मृत्यु, १७ जना घाइते


  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित
  • जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भीडमा एक गाडि पस्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । घटना टियरगार्टेन पार्क नजिक भएको हो ।

    Advertisement

    घटनापछि चालक फरार भएका छन् भने घटनास्थलमा क्षतिग्रस्त अवस्थामा एउटा सेतो गाडी फेला परेपछि प्रहरीले चालकको खोजीका लागि व्यापक अभियान सञ्चालन गरेको छ । बर्लिन प्रहरीका प्रवक्ता फ्लोरियन नाथका अनुसार एउटा सवारीसाधन टियरगार्टेन पार्कमा प्रवेश गरी धेरै मानिसलाई ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यद्यपि घटना नियोजित आक्रमण थियो वा थिएन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    घटनापछि ठूलो संख्यामा प्रहरी र उद्धार टोली परिचालन गरिएको थियो । प्रहरीले सम्भावित शंकास्पद व्यक्तिको खोजी तीव्र बनाइएको र घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ । बर्लिन प्रहरीले घाइते १७ जनामध्ये केहीको अवस्था जीवन–मरणको अवस्थामा रहेको जानकारी दिएको छ । पीडितका आफन्तका लागि छुट्टै सूचना केन्द्र पनि स्थापना गरिएको छ । घटनास्थलको निरीक्षणपछि बर्लिनका मेयर काइ वेग्नरले घटनाको कडा निन्दा गर्दै यसलाई बर्लिनको स्वतन्त्र, खुला र सहिष्णु समाजमाथिको आक्रमण भएको बताएका छन् ।

    उनले पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको तीव्र अनुसन्धान हुने विश्वास व्यक्त गरेका छन् । शनिबार बर्लिनमा सहिष्णुता र विविधताको पक्षमा आयोजित प्राइड कार्यक्रममा लाखौं सहभागी भएका थिए । ब्रान्डेनबर्ग गेट नजिक सांगीतिक कार्यक्रमसमेत चलिरहेका बेला राति करिब १०ः१५ बजे दुर्घटनापछि परेड तत्काल स्थगित गरिएको थियो । प्रहरीले सर्वसाधारणलाई टियरगार्टेन क्षेत्रबाट टाढा रहन र आपत्कालीन उद्धार कार्यमा सहयोग गर्न घर फर्किन आग्रह गरेको छ । घटनाको कारण र चालकको उद्देश्यबारे अनुसन्धान जारी रहेको छ ।

    आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      फरार प्रतिवादी पक्राउ

    • ४.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ५.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation