Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • १० घण्टा 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • ११ घण्टा 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • १३ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • १४ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १४ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • २ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • २ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

रास्वपा सांसद् अरबिन्द साहको विरोध गरेको आरोपमा निजामुद्दिन अन्सारी हिरासतमा

  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
  • ७ साउन, काठमाडौं । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपा सांसद् अरबिन्द साहको विरोध गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सांसद् साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका बारा निवासी निजामुद्दिन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    Advertisement

    सांसद् साहले बुधबार उजुरी दिएपछि अन्सारीलाई सोही दिन दिउँसो नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनलाई आज अदालत पेस गरिने एसपी कुँवरले बताए । ‘अहिले उहाँलाई प्रहरी हिरासतमा राखिएको छ । अब कसुरको प्रकृति हेरेर अदालती प्रक्रियामा अघि बढ्छ । त्यसका लागि तयारी भइरहेको छ,’ एसपी कुँवरले भने ।

    उनका अनुसार विद्युतीय कारोबार ऐनले घृणा, द्वेष र अफवाह फैलाउने गतिविधिलाई निषेध गरेको छ । ‘उजुरी परेपछि सोही आधारमा नियन्त्रणमा लिइएको हो,’ उनले भने । अन्सारीले फेसबुकमा सांसद् साहले चुनावी बाचाअनुसार काम नगरेको आरोप लगाउँदै आक्रामक स्टाटस राखेका थिए । सोही पोस्टका आधारमा साहले उजुरी दिएका हुन् । अन्सारीले एक पोस्टमा लेखेका छन्, ‘मेरो ओपन च्यालेन्ज छ ।

    कालो मसी दल्ने कार्यक्रम बारा निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहलाई जुन ठाउँमा भेटिन्छ, त्यहीँ दल्ने हो । आफ्नो मेनिफेस्टोअनुसार १ प्रतिशत पनि काम नगरेको जनताले खुलासा गरिरहेका छन् ।’ यसअघि पनि उनले अर्को पोस्टमार्फत सांसद् साहलाई प्रश्न गर्दै लेखेका थिए, ‘बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहज्यू, तपाईं क्षेत्र अनुगमन गर्न आउनुभएको रहेछ भन्ने सुनेको छु ।

    तपाईंले चुनावी घोषणापत्रअनुसार के काम गर्नुभयो ? यदि गर्नुभएको छैन भने कालो मसी दलेर फेरि काठमाडौं पठाउनेछौँ । भरतचोकमा भेट्नुस्, म कालो मसी दल्नेछु । तपाईंलाई मेरो ओपन च्यालेन्ज छ ।’ अन्सारीका एक निकटस्थका अनुसार सांसद् साह निर्वाचन क्षेत्रमा पुगेका बेला उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरे पनि भौतिक रूपमा कुनै विरोध कार्यक्रममा सहभागी भएका थिएनन् । ‘उसले असन्तुष्टि पोख्दै फेसबुकमा पोस्ट गरेको हो ।

    नेपाली उसको पहिलो भाषा नभएकाले लेखाइमा केही त्रुटि भएको हुन सक्छ,’ ती निकटस्थले भने, ‘यति लेखेकै आधारमा हिरासतमा लिन आवश्यक थियो र ? अब बोल्न पनि नपाइने भयो ?’

    बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation