Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • ३ मिनेट 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • ३५ मिनेट 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • ३ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • ४ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • ४ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • १ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने

  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित
  • काठमाण्डाै – भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापाका चिया उद्योग पनि भोलिदेखि बन्द हुने भएका छन् ।

    Advertisement

    नेपाल चिया उत्पादक सङ्घले आज झापामा पत्रकार सम्मेलन गरेर सरकार र भारत दुवैतर्फबाट समस्या समाधानका लागि पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपरेको जनाएको छ । इलामका ५० भन्दा धेरै अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भइसकेका छन् ।

    झापामा साना–ठूला गरी ३० भन्दा धेरै चिया उद्योग र झन्डै दुई दर्जन चिया बगान बन्द हुने सङ्घले जनाएको छ । झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया उत्पादन हुने गर्छ । यो व्यवसायमा झन्डै ६० हजार श्रमिक, कर्मचारी र किसान आश्रित छन् । चिया निर्यात गर्न नपाएर थन्किँदा झमिको ज्याला र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिनसमेत कठिन भएको व्यवसायीको भनाइ छ ।

    आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सङ्घका अध्यक्ष आदित्य पराजुलीले ४५ दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । आफ्ना कुरा सम्बन्धित निकायसम्म पुर्‍याउनसमेत कठिन भएको उद्योगी बताउँछन् । सरकारले चासो नदेखाएको र उद्योगी व्यापारीको तर्फबाट गरेको प्रयास सफल नभएका कारण उद्योग र बगान बन्द गर्नुको विकल्प आफूहरूसँग नरहेको उहाँको भनाइ छ ।

    यसैबीच नेपाली कांग्रेसका सचेतक निश्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ । गुणस्तर परीक्षणका नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उहाँले आज प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै यस्तो माग गर्नुभएको हो ।

    सचेतक राईले भारतले चिया निर्यातमा रोक लगाउँदा चिया उद्योग बन्द भई आश्रित श्रमिकहरूको बेहाल हुँदा पनि सरकारले समस्या समाधानका लागि पहल नगरेको गुनासो गर्नुभयो ।

    बुधबार, असार ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation