• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, मङि्सर १४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

तनहुँको भिरबाट खसेर बेपत्ता चितवनका विद्यार्थीको खोजी जारी
  • २ घण्टा 

तीन दिनमै सुन तोलामा ६ हजार ७ सय रुपैयाँ महँगियो
  • ३ घण्टा 

२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद
  • ४ घण्टा 

मानिसको चालढालसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउने चीनको रोबोट
  • ४ घण्टा 

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
  • ४ घण्टा 

चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
  • १८ घण्टा 

तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
  • २३ घण्टा 

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
  • २४ घण्टा 

कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

  • २. जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

  • ३. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ४. चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

  • ५. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ६. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • ७. नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

  • ८. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

  • ९. हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन

  • १०. सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

२३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद


  •   आइतबार, मङि्सर १४, २०८३ मा प्रकाशित
  • बारा ,मङ्सिर १३-

    Advertisement

    बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७.१७० ग्राम लागुऔषध गाँजासहित गाडी बरामद गरेको छ ।

    प्रहरीका अनुसार शनिबार साँझ करिब ५ः४० बजे अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंकास्पद लागेर चेकजाँच गर्न खोजिएको थियो । तर, चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए । त्यसपछि प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उक्त गाडीलाई पछ्याएको थियो ।

    प्रहरीको पीछा गर्ने क्रममा चालकले दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए । प्रहरी टोलीले जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला पर्न सकेनन् । चालक भागेको दिशातर्फबाट एक थान किप्याड मोबाइल फेला परेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको गाडी चेकजाँच गर्ने क्रममा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७.१७० ग्राम गाँजा बरामद भएको हो । प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्य जारी राखेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आइतबार, मङि्सर १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तनहुँको भिरबाट खसेर बेपत्ता चितवनका विद्यार्थीको खोजी जारी
    तीन दिनमै सुन तोलामा ६ हजार ७ सय रुपैयाँ महँगियो
    मानिसको चालढालसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउने चीनको रोबोट
    मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने
    चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
    तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ

    लोकप्रिय

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक

    • ३.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा

    • ४.
      चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    • ५.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

    • ६.
      प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका

    भर्खरै

    • १.
      तनहुँको भिरबाट खसेर बेपत्ता चितवनका विद्यार्थीको खोजी जारी

    • २.
      तीन दिनमै सुन तोलामा ६ हजार ७ सय रुपैयाँ महँगियो

    • ३.
      २३७.१७ किलोग्राम गाँजासहित गाडी बरामद

    • ४.
      मानिसको चालढालसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउने चीनको रोबोट

    • ५.
      मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

    • ६.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • ७.
      तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ

    • ८.
      गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation