• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, मङि्सर १३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
  • २ घण्टा 

तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
  • ७ घण्टा 

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
  • ८ घण्टा 

कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने
  • ११ घण्टा 

रतुवामा बन्दैछ नमूना पुल
  • ११ घण्टा 

बेवारिसे भरुवा बन्दुक बरामद
  • १२ घण्टा 

सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
  • १२ घण्टा 

हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन
  • १२ घण्टा 

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

  • २. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ३. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ४. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • ५. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • ६. चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

  • ७. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ८. नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

  • ९. जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

  • १०. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन


  •   शनिबार, मङि्सर १३, २०८३ मा प्रकाशित
  • सुनसरी, मंसिर १२ –

    Advertisement

    गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राख्नुभयो ।

    त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उहाँले निर्देशन दिनुभयो ।

    त्यसअवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराउनुभएको थियो । त्यसक्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिनुभयो ।

    उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन भयो । यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गर्नुभयो । उहाँ आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ ।

    शनिबार, मङि्सर १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
    तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
    कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने
    रतुवामा बन्दैछ नमूना पुल
    बेवारिसे भरुवा बन्दुक बरामद
    सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

    लोकप्रिय

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा

    • ३.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

    • ४.
      प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका

    • ५.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ६.
      चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    भर्खरै

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ

    • ३.
      गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन

    • ४.
      कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने

    • ५.
      रतुवामा बन्दैछ नमूना पुल

    • ६.
      बेवारिसे भरुवा बन्दुक बरामद

    • ७.
      सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

    • ८.
      हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation