Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, भदौ ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
  • १३ मिनेट 

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
  • १८ मिनेट 

सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
  • २५ मिनेट 

चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
  • २० घण्टा 

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
  • २३ घण्टा 

कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई
  • २४ घण्टा 

कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु
  • १ दिन 

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन
  • १ दिन 

गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन एमाले सांसद राईको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा पनि विधिअनुसार नचले ‘रेड कार्ड’ देखाइन्छ

  • २. साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

  • ३. चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण पुष्टि

  • ४. ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति गठन, अध्यक्षमा पौडेल

  • ५. किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

  • ६. तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

  • ७. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ८. खाजा खान रोकेको बस अचानक गुड्दा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

  • ९. ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

  • १०. जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
  • भरतपुर, भदौ ३-

    Advertisement

    चितवनका प्राडा ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन् । भरतपुर अस्पतालका पूर्वअध्यक्ष समेत रहेका पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    भरतपुर अस्पतालकाे अध्यक्ष भएर उनले करिब चार महिना काम गरेका थिए । उनी रत्ननगरकाे स्थायी बासिन्दा हुन् । वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ डा पौडेलले नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा काम पनि गरेका थिए। यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए ।

    डा पौडेलले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस (एमएस) गोल्ड मेडलसहित उत्तीर्ण गरेका भरतपुर, भदौ ३- चितवनका प्राडा ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन् । भरतपुर अस्पतालका पूर्वअध्यक्ष समेत रहेका पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    भरतपुर अस्पतालकाे अध्यक्ष भएर उनले करिब चार महिना काम गरेका थिए । उनी रत्ननगरकाे स्थायी बासिन्दा हुन् । वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ डा पौडेलले नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा काम पनि गरेका थिए। यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका थिए ।

    डा पौडेलले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस (एमएस) गोल्ड मेडलसहित उत्तीर्ण गरेका हुन् । उनले सोही संस्थानबाट एमबीबीएस अध्ययनसमेत पूरा गरेका छन् ।

    डा पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन् ।हुन् । उनले सोही संस्थानबाट एमबीबीएस अध्ययनसमेत पूरा गरेका छन् । डा पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन् ।

    बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
    विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
    सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
    कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई
    कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

    लोकप्रिय

    • १.
      देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा

    • २.
      साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

    • ३.
      चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब

    • ४.
      ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति

    • ५.
      किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

    • ६.
      तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

    भर्खरै

    • १.
      सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

    • २.
      विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

    • ३.
      सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

    • ४.
      चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

    • ५.
      मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

    • ६.
      कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    • ७.
      कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

    • ८.
      पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation