Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति
  • १४ घण्टा 

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • ५ दिन 

पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
  • ५ दिन 

बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
  • ५ दिन 

मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
  • ५ दिन 

अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
  • ५ दिन 

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु
  • ५ दिन 

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
  • ६ दिन 

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

  • २. टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

  • ३. रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

  • ४. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • ५. मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

  • ६. बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

  • ७. पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश

  • ८. साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

खाजा खान रोकेको बस अचानक गुड्दा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते


  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
  • काभ्रेपलाञ्चोक, साउन ३०

    Advertisement

    नुवाकोटको थानाभन्ज्याङमा बस र इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएस्पी इकबाल हवारीका अनुसार आज बिहान पौने ९ बजे नुवाकोट शिवपुरी ७ थानाभन्ज्याङको टोखा छहरे सडक खण्डमा रोकी राखेको बस अचानक गुडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

    दुर्घटनामा बसमा रहेका ५ जना महिलामध्ये काभ्रेपलाञ्चोकको बनेपा ८ बस्ने वर्ष ५४ की कृष्णमाया प्रजापती डंगोल र रामेछाम ठाडादेवी २ बस्ने वर्ष ६५ की उदयमाया खत्रीको मृत्यु भएको छ । बसका रहेका लालबन्दी ९ घर भई हाल काठमाण्डौ काँडाघाँरी बस्ने वर्ष २५ की सुजता पोखरेलको दाहिने हातमा चोट लागेको छ भने काभ्रेको बनेपा १० बस्ने वर्ष ४२ की सर्मिला श्रेष्ठको बायाँ हातमा चोट लागेको छ ।

    दोलखाको मेलुङ ६ घर भई हाल काठमाडौं काँडाघाँरी बस्ने बर्ष ६० की ज्ञानु श्रेष्ठको टाउकोमा र ढाडमा चोट लागेको छ । घाइते तीनै जनाको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट दुप्चेश्वरतर्फ जादै गरेको बाप्र ०८–००१ ख ००५२ न को बस सडक छेउमा रोकी चालक र यात्रुहरू खाजा खान गएका बेला आफैं गुडेको थियो ।

    सो बसले रोकीरहेको बाप्र ०३–००१ ज ११७६ नम्बरकको खाली इभी भ्यानलाई पनि ठक्कर दिएको थियो । दुवै गाडी सडकबाट ३० ४० मिटर तल खसेका छन् ।

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति
    टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
    पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
    बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
    मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
    अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    लोकप्रिय

    • १.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • २.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने

    • ३.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति,

    • ४.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको

    • ५.
      मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

    • ६.
      बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका

    भर्खरै

    • १.
      रसुवा–भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, नुवाकोटमा सबैभन्दा बढी क्षति

    • २.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    • ३.
      पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश

    • ४.
      बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

    • ५.
      मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

    • ६.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • ७.
      साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

    • ८.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation