Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, भदौ ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
  • १२ मिनेट 

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
  • १७ मिनेट 

सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
  • २३ मिनेट 

चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
  • २० घण्टा 

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
  • २३ घण्टा 

कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई
  • २४ घण्टा 

कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु
  • १ दिन 

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन
  • १ दिन 

गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन एमाले सांसद राईको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा पनि विधिअनुसार नचले ‘रेड कार्ड’ देखाइन्छ

  • २. साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

  • ३. चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण पुष्टि

  • ४. ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति गठन, अध्यक्षमा पौडेल

  • ५. तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

  • ६. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ७. खाजा खान रोकेको बस अचानक गुड्दा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

  • ८. किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

  • ९. ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

  • १०. जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • २८ साउन, काठमाडौं ।

    Advertisement

    प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै छ । उनलाई केहीबेरमा अदालत लगिने प्रहरी स्रोतले बतायो ।

    वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको थियो । जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्याद लिन सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । त्यसअघि कागजपत्र तयार पार्ने काम गरिरहेको एक प्रहरी अधिकृतले बताए ।

    नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी लगायतले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेका छन् । उनीहरूले श्रेष्ठलाई विनासर्त रिहा गर्न र प्रेस स्वतन्त्रताको पालना गर्न माग गरेका छन् । महासंघले आजै जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शनसहित धर्ना समेत दिएको छ ।

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
    विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
    सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
    चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
    कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    लोकप्रिय

    • १.
      देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा

    • २.
      साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

    • ३.
      किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

    • ४.
      चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब

    • ५.
      ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति

    • ६.
      तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

    भर्खरै

    • १.
      सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

    • २.
      विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

    • ३.
      सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

    • ४.
      चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

    • ५.
      मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

    • ६.
      कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    • ७.
      कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

    • ८.
      पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation