Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, भदौ ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
  • १२ मिनेट 

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
  • १७ मिनेट 

सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
  • २३ मिनेट 

चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
  • २० घण्टा 

मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
  • २३ घण्टा 

कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई
  • २४ घण्टा 

कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु
  • १ दिन 

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन
  • १ दिन 

गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन एमाले सांसद राईको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा पनि विधिअनुसार नचले ‘रेड कार्ड’ देखाइन्छ

  • २. साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

  • ३. चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब टाईफस र ४ जनामा डेंगुको संक्रमण पुष्टि

  • ४. किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

  • ५. ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति गठन, अध्यक्षमा पौडेल

  • ६. तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

  • ७. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ८. खाजा खान रोकेको बस अचानक गुड्दा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

  • ९. ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

  • १०. जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

आर्थिक नीति सुधार्दै निजी क्षेत्रको मनोबल बढाउन कांग्रेसको माग

  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन २७-

    Advertisement

    नेपाली कांग्रेसले निजी क्षेत्रलाई सरकारले हतोत्साही बनाएको भन्दै सरकारसँग चारबुँदे माग राखेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितको बैठकले सरकारसँग चारबुँदे माग अघि सारेको हो ।

    कांग्रेसले व्यावसायिक वातावरण सिर्जना गर्दै व्यवसायीहरूको मनोबल उच्च बनाउन सरकारसँग माग गरेको छ । ‘वर्तमान सरकारले मस्यौदा गरिरहेको नयाँ कम्पनी कानुनमा ती प्रावधान बढाएर करिब ३१ वटा पुर्‍याउने संकेत दिएको छ। यो स्पष्ट रूपमा “पहिले थुन्ने, पछि सुन्ने” नियन्त्रणमुखी नीति हो। हालै विराटनगरमा एक प्रतिष्ठित व्यवसायीमाथि गरिएको अकल्पनीय र मानमर्दनपूर्ण व्यवहारले पनि सरकारको निजी क्षेत्रप्रतिको पूर्वाग्रही दृष्टिकोण उजागर गरेको छ,’ कांग्रेसले भनेको छ ।

    कांग्रेसले सीमा सुरक्षा आपूर्ति व्यवस्थापन र औद्योगिक नीतिमा सुधारको माग पनि गरेको छ । ‘राजस्व चुहावट नियन्त्रणको बहानामा सीमावर्ती क्षेत्रका सर्वसाधारण र साना व्यापारीहरूलाई अकारण दुःख दिइएको छ, तर सीमा क्षेत्रमै फस्टाइरहेको अवैध तथा अनौपचारिक व्यापार रोक्न सरकार पूर्णतः असफल भएको छ,’ कांग्रेसको भनाइ छ । सरकारले कागजी रूपमा उद्योग प्रवर्द्धनका घोषणा गरे पनि व्यवहारमा उत्पादनमुखी क्षेत्रलाई कुनै राहत वा सहजीकरण नदिएको कांग्रेसको भनाइ छ ।

    ’यसले गर्दा एकातिर नयाँ रोजगारी सिर्जना हुन सकेको छैन भने अर्कोतिर लगानीको वातावरण नहुँदा पूँजी पलायन को जोखिम बढेको कांग्रेसको भनाइ छ,ुु कांग्रेसले भनेको छ । यस्तै, कांग्रेसले वित्तीय निष्क्रियता अन्त्य गर्दै कर्जा प्रवाह सहज गर्न पनि माग गरेको छ । यस्तै, नीतिगत स्थिरता, पूर्वाधार संरक्षण र वैदेशिक लगानी प्रवर्द्धन गर्न पनि माग गरेको छ । ‘८० देखि ९० प्रतिशत सम्पन्न भइसकेका आयोजनाहरूको निर्माण सम्झौता सरकारले पूर्वाग्रहपूर्ण ढंगले रद्द गरिरहेको छ।

    यस्ता अदूरदर्शी र तदर्थवादी निर्णयहरूले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल थप गिराएको छ,’कांग्रेसको भनाइ छ । निजी क्षेत्रलाई निरुत्साहित र त्रसित बनाएर मुलुकको समृद्धि नहुने भन्दै राष्ट्रिय आर्थिक दृष्टिकोण बनाउन कांग्रेसले माग गरेको छ।

    बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
    विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
    सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार
    चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष
    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा
    कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    लोकप्रिय

    • १.
      देउवा समूहलाई विश्वप्रकाशको जवाफ- खेलमा जस्तै पार्टीमा

    • २.
      साढे पाँच महिनापछि नेपाल फर्किए देउवा

    • ३.
      चितवनमा एक महिना नपुग्दै ३४ जनामा स्क्रब

    • ४.
      किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै

    • ५.
      ‘वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन’को तदर्थ समिति

    • ६.
      तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान

    भर्खरै

    • १.
      सुन-चाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

    • २.
      विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

    • ३.
      सर्लाहीमा ३ क्विन्टल गाँजा बरामद, घरधनी फरार

    • ४.
      चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

    • ५.
      मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष मगरको अपेक्षा

    • ६.
      कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री शेर्पालाई

    • ७.
      कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

    • ८.
      पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation