Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • ११ घण्टा 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • १२ घण्टा 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • १४ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • १५ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १५ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • २ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • २ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

सिरहामा गोली हानेर लागुऔषधसहित समातिएका नसिर व्यक्ति हत्याका दोषी

  •   शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
  • ८ साउन, काठमाडौं । सिरहामा गोली हानेर लागुऔषधसहित पक्राउ गरिएका ६ जना मध्ये एक जना व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ ।

    Advertisement

    लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बिहीबार सिरहाको लहान नगरपालिका–३ हस्पिटल चोकमा लागुऔषध कारोबार गरेको आरोपमा गोली प्रहार गरी ६ जनालाई पक्राउ गरेको थियो । जसमा भारतीय नागरिक २२ वर्षीय विद्यानन्द यादव, सप्तरीको रुपनी गाउँपालिका–१ का ४० वर्षीय मो. नसिर, सप्तरी कै बादेबरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भुप्रसाद यादव, सप्तरीको डाक्नेश्वरी गाउँपालिका–२ का २८ वर्षीय मो. जमाहिर आलम, सोही ठाउँका ३२ वर्षीय मो. इमामुदिन र बादेबरसाइन नगरपालिका–२ का २४ वर्षीय वैधनाथप्रसाद यादवलाई पक्राउ गरेको थियो ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि सुरुमा ५ राउन्ड हवाई फायर गरिएको थियो । त्यति हुँदा पनि अटेर गरेपछि गोली चलाउन परेको ब्युरोले बताएको छ । मो. नासिरको बायाँ र भारतीय नागरिक विद्यानन्दको दायाँ खुट्टामा एक/एक राउन्ड गोली लागेको बताइएको छ । उनीहरूबाट २४३ ग्राम लागुऔषध खैरोहेरोइन बरामद पनि भएको छ । गोली हानेर समातिएका मध्ये मो. नसिर भने व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले बताए । उनका अनुसार सप्तरीकै एक व्यक्ति हत्यामा उनलाई २५ वर्ष कैदको फैसला भएको थियो ।

    उनी सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गर्दै थिए । सोही क्रममा उनी जेनजी आन्दोलनको बेला कारागारबाट भागेको पाइएको प्रहरीले बताएको छ । कारागारबाट फरार भएपछि उनी लागुऔषधको कारोबारमा जोडिएको प्रहरीको दाबी छ ।

    शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation