Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • ९ घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १० घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १० घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • ११ घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १२ घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १२ घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १२ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • १३ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. फरार प्रतिवादी पक्राउ

  • ४. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

  • ९. नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

  • १०. पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • ६ साउन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका ९ मा आएको बाढीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण स्थानमा रहेका छन् ।

    Advertisement

    मंगलबार राति गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई बगाएको हो । अन्य चार जना जोखिमपूर्ण स्थानमा रहेको गौरिशंकर गाउँपालिका वडा नं ९ का अध्यक्ष  ङिमगेली शेर्पाले जानकारी दिए ।

    उनका अनुसार चसमानको गाई बाख्राको गोठसहित बगाएको छ । त्यस्तै बाढीका कारण सिप्रिङ खोला जलबिद्युत केन्द्रमा कार्यरत कर्मचारीहरु सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्केको र त्यस ठाउँ पनि असुरक्षित रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिए । खोलामा अहिले पनि लगातार बाढी आइरहेका कारण उनीहरुको उद्धार कठिन भएको वडाध्यक्ष शेर्पाले जानकारी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले घटनास्थलमा प्रहरी पुग्दै गरेको जानकारी दिए । ‘अहिले प्रहरीहरू सिंगटी र रोल्वालिङबाट घटनास्थल गइरहेका छन्,’ उनले भने ।डीएसपी लामाका अनुसार दुर्गम भएको र पैदलै प्रहरी पुग्नुपर्ने भएकाले घटनास्थल पुग्न केही समय लाग्नेछ । प्रहरी घटनास्थलमा पुगेपछिमात्र थप जानकारी दिन सक्ने उनले बताए ।

    बाढीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमासमेत क्षति गरेको र खोलाले दुवैतर्फको जमिन कटान गरेको स्थानीयको भनाइ छ ।

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      फरार प्रतिवादी पक्राउ

    • ४.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ५.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation