Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, कार्तिक ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
  • २ दिन 

पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
  • २ दिन 

बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
  • २ दिन 

मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
  • २ दिन 

अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
  • २ दिन 

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु
  • २ दिन 

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
  • ४ दिन 

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?
  • ५ दिन 

जलवायु संकटले असुरक्षित बन्दै किसानको भविष्य : न विपत्तिबाट सुरक्षा, न अनुदानको भर
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

  • २. बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त बन्यो युरोप, फ्रान्सको आन्दोलन हिंसात्मक

  • ३. नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ४. दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई के चाडपर्व ?

  • ५. टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

  • ६. नवरात्रको नवौँ दिनः देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. जलवायु संकटले असुरक्षित बन्दै किसानको भविष्य : न विपत्तिबाट सुरक्षा, न अनुदानको भर

  • ८. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • ९. युरोपका ६ देशमा फैलियो प्रदर्शन : इटालीमा स्कुल कब्जा, ग्रिसमा संसद्‌अघि धर्ना

  • १०. लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?

अमेरिकालाई पछि पार्दै चीनको सुपर कम्प्युटर बन्यो विश्वकै शक्तिशाली


  •   बुधबार, असार १०, २०८३ मा प्रकाशित
  • चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ ।

    Advertisement

    यससँगै झण्डै एक दशकदेखि कायम रहेको अमेरिकाको प्रभुत्व अन्त्य भएको छ । यस्तै स्वदेशी प्रविधिमार्फत अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ । जर्मनीको ह्याम्बर्गमा आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन ‘आइएससी’ २०२६मा सार्वजनिक गरिएको चर्चित शीर्ष पाँच सयको सूचीमध्ये ‘लाइनशाइन’ नामक चिनियाँ प्रणाली शीर्ष स्थानमा पुगेको हो ।

    सन् २०१७ पछि पहिलो पटक कुनै चिनियाँ सुपर कम्प्युटरले यो सूचीको नेतृत्व गरेको हो । सन् १९९३ देखि वर्षमा दुई पटक सार्वजनिक हुँदै आएको शीर्ष पाँच सय सूचीलाई विश्वका कम्प्युटिङ शक्तिको अनौपचारिक प्रतिस्पर्धात्मक सूचकका रूपमा हेरिन्छ । लाइनशाइनले यसअघिको शीर्ष स्थानमा रहेको अमेरिकी ऊर्जा विभागअन्तर्गतको ‘एल क्यापिटन’ सुपर कम्प्युटरलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो ।

    चिनियाँ सहर शेन्जेनमा रहेको यो मेसिनले निरन्तर कार्यसम्पादनमा दुई दशमलव दुई एक्साफ्लप्स गति हासिल गरेको छ । एक्साफ्लप्सले कम्प्युटरले एक सेकेन्डमा गर्न सक्ने गणनाको सङ्ख्या मापन गर्छ । यद्यपि अमेरिका अझै पनि शीर्ष चारमध्ये तीन स्थानमा रहेको छ ।

    क्यालिफोर्नियास्थित लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशाला मा रहेको एल क्यापिटन दोस्रो स्थानमा छ । युरोपमा जर्मनीको जुपिटर बुस्टर प्रणालीले शीर्ष पाँचमा स्थान बनाएको छ ।

    बुधबार, असार १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
    पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश
    बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट
    मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु
    अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना
    साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

    लोकप्रिय

    • १.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • २.
      बढ्दो महंगीको विरोधमा सुरु भएको आन्दोलनले आक्रान्त

    • ३.
      नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म

    • ४.
      दशैं–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्बासी, ‘हामी गरिबलाई

    • ५.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने

    • ६.
      नवरात्रको नवौँ दिनः देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

    भर्खरै

    • १.
      टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    • २.
      पर्सामा नेकपा र राष्ट्रिय मुक्ति पार्टीका नेता रास्वपामा प्रवेश

    • ३.
      बाजुराको अम्कोट पहिरो नियन्त्रण र सडक सुधारका लागि ५२ करोड बजेट

    • ४.
      मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

    • ५.
      अर्को सातादेखि नेपालका धेरै ठाउँमा वर्षाको सम्भावना

    • ६.
      साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

    • ७.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    • ८.
      लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएसँगै किन विवादमा परिन् आनी छोइङ ?

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation