फ्लु सङ्क्रमण देखिएपछि ललितपुरकाे जावालाखेलमा रहेकाे सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द भएकाे छ ।चिडियाखाना परिसरभित्र रहेकाे जीवन्तुहरूमा बर्ड फ्लु सङ्क्रमण देखिएपछि आजदेखि लागू हुने गरी अर्काे सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेकाे राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचनामार्फत जानकारी दिएकाे छ ।
Advertisement

