Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
  • ६ घण्टा 

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • ६ घण्टा 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • ६ घण्टा 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १ दिन 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १ दिन 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १ दिन 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • २. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • ३. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

  • ४. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • ५. राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

  • ६. राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

  • ७. क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या १० पुग्यो

  • ८. इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

  • ९. बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

  • १०. अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै कांग्रेसले उठायो प्रश्न

माडी जेसीज र मौलाकालिका अस्पतालबीच स्वास्थ्य परीक्षण सुविधा सम्बन्धी सहमति

  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • माडी जेसीज र मौलाकालिका अस्पतालबीच स्वास्थ्य परीक्षण सुविधा सम्बन्धी सहमति
    माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत सहमति भएको छ।
    माडी जेसीजले आफ्ना सदस्यहरूको स्वास्थ्य परीक्षण तथा उपचारमा सहजता प्रदान गर्न अस्पतालले ल्याएको नयाँ प्याकेज “व्यावसायिक प्रतिष्ठान तथा संघ–संस्था स्वास्थ्य परीक्षण योजना”मा सहकार्य गर्ने सहमति जनाएको हो।
    सहमति पत्रमा माडी जेसीजका अध्यक्ष जेसी ईश्वर रानाभाट र मौलाकालिका अस्पतालका निर्देशक डा. रमेश घिमिरेले हस्ताक्षर गरेका छन्।हस्ताक्षर समारोहमा माडी जेसीजका कानुनी सल्लाहकार जेसी सुनिल गौतम, कोषाध्यक्ष जेसी प्रकाश सुवेदी, तथा उपाध्यक्ष जेसी उत्तम अधिकारीको पनि उपस्थिति रहेको थियो ।यस सहकार्यपछि माडी जेसीजका सदस्यहरूलाई मौलाकालिका अस्पतालबाट विशेष स्वास्थ्य परीक्षण सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ।

    Advertisement

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    लोकप्रिय

    • १.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • २.
      मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट

    • ३.
      मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक

    • ४.
      जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    • ५.
      राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

    • ६.
      राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका

    भर्खरै

    • १.
      राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    • २.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • ३.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ४.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ५.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ६.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ७.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ८.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation