उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित वर्न अस्पतालमा पुगेका छन्। अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार भइरहेको छ।
Advertisement