• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, मङि्सर १३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
  • २ घण्टा 

तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
  • ७ घण्टा 

गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
  • ८ घण्टा 

कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने
  • ११ घण्टा 

रतुवामा बन्दैछ नमूना पुल
  • ११ घण्टा 

बेवारिसे भरुवा बन्दुक बरामद
  • १२ घण्टा 

सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
  • १२ घण्टा 

हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन
  • १२ घण्टा 

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

  • २. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ३. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ४. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • ५. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • ६. चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

  • ७. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ८. नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

  • ९. जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

  • १०. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

नारायणगढ लेडी जेसिसमा विवाद


  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
  • नारायणगढ लेडी जेसिसमा विवाद चर्किएको छ । केही दिन अघि सम्पन्न अधिवेशनमा नयाँ नेतृत्व चयन सम्बन्धमा विवाद सिर्जना भएका हो । अध्यक्ष हेमा श्रेष्ठले आफुले चाहेको व्यक्तिलाई अध्यक्ष बनाउन संस्थाको विधान विपरित नयाँ सदस्यता वितरण तथा सदस्यत खारेज गरि अधिवेशन गराएको असन्तुष्ट पक्षहरुको आरोप छ । असन्तुष्ट पक्षले आफुहरुलाई षड्यान्त्रपुर्वक निर्वाचन प्रक्रियामा समेत सहभागी बन्न तथा उम्मेद्वार दर्ता गराउनबाट बञ्चित गरिएको भन्दै पुन निर्वाचन गराउन माग समेत गरेका छन् । नारायणगढ जेसिस बर्ष २०२४ का कानुनी सल्लाहकार गौरी गुरुङ, कोषाध्यक्ष सानु श्रेष्ठ, पुर्व अध्यक्ष सुष्मिता श्रेष्ठ लगायत असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरि पुन अहिले बनेको कार्यसमिति भंग गरि नयाँ समितिका लागि निर्वाचन गराउनुपर्ने आफुहरुको माग रहेका बताएका हुन् ।विद्यान विपरित सदस्यता नविकरण रोक्ने देखि सदस्यता हटाउने सम्मका कार्यहरु भएको भन्दै योजनावद्धरुपमा आफु पक्षिय बहुमत पु¥याउन प्रयास गरेको र त्यसमा पनि सफल नभएपछि उम्मेद्वारी दर्ता गराउनबाट रोकेको असन्तुष्ट पक्षहरुको आरोप छ ।

    Advertisement

    १५ मिनेटको समयमा दुई पटक सम्म फरक फरक नामावली टाँसेर अलमल्याएको र उम्मेद्वारी दिदाँ समेत समय सकियो भनेर नलिएको कानुनी सल्लाहाकार गौरी गुरुङले बताईन् । ४७ जना सदस्यमा सहमती भए पनि ३१ जनाको मात्रको अन्तिम नामावली प्रकाशन गरेको गुरुङको भनाई छ । ४७ जनाकै नविकरण रसिद काटेर रकम लिएपनि निर्वाचनमा आफु पक्षिय मात्र सदस्यहरुको नामलिष्ट सार्वजनिक गरि निर्वाचन गराएको र आफ्नो उम्मेद्वारी समेत लिन नमानेको गुरुङको भनाई छ । तत्काल २५ जनाले लिखित रुपमा निर्वाचन प्रक्रिया रोक्न माग गरेपनि सुनुवाई नभएको उनिहरुको भनाई छ । विधान विपरित गराएको निर्वाचन गरि बनेको समिति खारेज गरि नयाँ निर्वाचन गराउनुपर्ने असन्तुष्ट पक्षको माग छ । यस बारे केन्द्रमा जानकारी गराएको र कानुनी उपचार खोज्ने गुरुङले बताइन् । गत (मंगलबार) भएको चौथो साधारणसभा तथा २८ औं शाखा अधिवेशनबाट सन् २०२५ का लागि एलिना श्रेष्ठको अध्यक्षता नयाँ समिती चयन गरिएको गरिएको थियो । निर्धारित समयमा एकल उम्ममेद्वार परेपछि श्रेष्ठलाई निर्विरोध अध्यक्ष भएको घोषणा गरेका थिए ।

    बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता
    तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ
    गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन
    कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने
    रतुवामा बन्दैछ नमूना पुल
    बेवारिसे भरुवा बन्दुक बरामद

    लोकप्रिय

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा

    • ३.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

    • ४.
      प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका

    • ५.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ६.
      चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    भर्खरै

    • १.
      चितवनबाट भ्रमण गएका विद्यार्थी भिरबाट खसेर बेपत्ता

    • २.
      तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छुः गृहमन्त्री सुधन गुरुङ

    • ३.
      गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन

    • ४.
      कर्णालीको विकासमा मतको सौदाबाजी हुँदैनः रवि लामिछाने

    • ५.
      रतुवामा बन्दैछ नमूना पुल

    • ६.
      बेवारिसे भरुवा बन्दुक बरामद

    • ७.
      सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम

    • ८.
      हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छः महावीर पुन

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation