Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • ९ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १० घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • ११ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ३. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ४. दास किराना पसललाई दुई लाख जरिवाना

  • ५. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

चक्रपथ रिङ रोडमा पाण्डबनगरदेखि कल्याणपुर, चैनपुर हुदै लक्ष्मिनिया, भंगता जोडने बाटो नखुलाएमा माडी नगरपालिकामा तालाबन्दी गर्ने स्थानीयकाे चेतावनी

  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्ज र मानववस्ती बिचको माडी-१ काे चक्रपथ रिङ रोडमा पाण्डबनगरदेखि कल्याणपुर, चैनपुर हुदै लक्ष्मिनिया, भंगता जोडने बाटो पाैष २१ गतेभित्र नखुलाएमा नगरपालिकामा तालाबन्दी गर्ने त्यहाँका स्थानीयले चेतावनी दिएका छन् ।
    आइतबार माडी नगरपालिकाकाे नगर प्रमुख ताराकुमारी काजी महताेलाई ध्यानाकर्षण पत्र बुझाउँदै साे क्षेत्रका स्थानीयले पौष २१ गतेभित्र नगरपालिकाको निर्माण साधनको प्रयोग गरी तत्काल बाटो सुचारु गर्न ध्यानाकर्षण गराएका हुन्।
    पटक पटक स्थानिय लेबलबाट डेलिगेसन तथा ज्ञापनपत्र बुझाउँदै आएको तर नगरपालिकाबाट साे ठाउँमा चक्रपथकाे १५० मिटर सडक खुलाउन कुनै सुनुवाइ र चासो नगरिएको भन्दै पाैष २१ गते सम्म पनि कुनै तदरुकता नदेखिए स्थानिय समुदायहरुबाट नगरपालिकाको प्रांगणमा उपस्थित भई तालाबन्दि गर्ने निर्णयका साथ ध्यानाकर्षण पत्र पेश गरेकाे यम अधिकारीले बताउनुभयो ।

    Advertisement

    मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ३.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ४.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ५.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation