Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १४ घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १५ घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १५ घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १६ घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १७ घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १७ घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १७ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • १८ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. फरार प्रतिवादी पक्राउ

  • ४. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ९. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

  • १०. नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते


  •   बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
  • चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तीन छुट्टा–छुट्टै घटनामा ,घरमा बिजुलीको बत्ती बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।बुधवार दिउँसो साढे १ बजे भरतपुर महानगरपालिका–३ कमलनगरका विशाल श्रेष्ठको घरमा बिजुली बत्ती बनाउने क्रममा भरतपुर–२ का ३८ वर्षीय विक्रम गुरुङलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    Advertisement

    बुधवार नै झोलुंगे पुल निर्माण गर्ने कम्पनी जलप नेपाल प्रालिका कामदार भरतपुर–८ गौरीगञ्ज बस्ने ३२ वर्षीय राजेन्द्र सुनारलाई करेन्ट लागेको छ । निर्माण कम्पनीका मेशिनहरु छोप्ने क्रममा एक्कासी करेन्ट लागेर सुनार गम्भीर घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    त्यसैगरी, राप्ती नगरपालिका–६ स्थित एक प्लाई फ्याक्ट्रीमा काम गर्ने भारत सितामडीका २० वर्षीय दरेश कुमारलाई बुधवार दिउँसो १२ः५० बजे करेन्ट लागेको छ । ओम शिव समिन एण्ड भेनियर उद्योगमा काम गर्नै क्रममा उनलाई एक्कासी करेन्ट लागेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । करेन्ट लागेर मध्यम घाइते भएका उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      फरार प्रतिवादी पक्राउ

    • ४.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ५.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation