Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २३ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

चितवनमा साउन महिनामा ११६ जना किशोरी उमेर नपुगी आमा बने

"सानै उमेरमै बिहे गरेर बच्चा जन्माउँदा शारीरिक र मानसिक रुपमा असर गर्ने विज्ञको भनाइ "

  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
  • चितवनमा यस आर्थिक वर्षको साउन एक महिनामा ११६ जना किशोरीले उमेर नपुगी बच्चा जन्माएका छन् ।

    Advertisement

    स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार यस आर्थिक वर्षको साउन महिनामा सो संख्यामा किशोरीले उमेर नपुगी बच्चा जन्माएका हुन् ।

    प्राप्त तथ्यांक हेर्दा समाज शिक्षित भए पनि जिल्लामा २० वर्ष भन्दा कम उमेरमै आमा बन्ने किशोरीको संख्या कम छैन । जिल्लामा आर्थिक वर्ष २०७९\०८० मा मात्रै दक्ष प्रसुतिकर्मीबाट आमा बनेका ६ हजार ९८५ मध्य दुई हजार ८९७ जना किशोरी, दक्ष स्वास्थ्यकर्मीबाट आमा बनेका १० हजार ४६ जानमध्ये ७७३ जना किशोरी र १ जना घरमा गरी तीन हजार ६७१ जना किशोरी उमेर नपुगी आमा बनेका छन् । त्यस्तै चालु आवको एक महिला (साउन) मा पनि दक्ष प्रसुतिकर्मीबाट आमा बनेका १९३ जनामध्ये २३ जना किशोरी र दक्ष स्वास्थ्यकर्मीबाट आमा बनेका ११ सय ९ जना र मध्य ९२ जना र एक जना घरमै गरी ११६ जना किशोरी उमेर नपुगी आमा बनेका हुन् ।

    तर,स्वास्थ्य कार्यालय चितवनका प्रमुख ईन्द्रमणि भण्डारीका अनुसार दक्ष प्रसूतिकर्मी भन्नाले तालिम प्राप्त व्यक्तिबाट गरिएको प्रसूति र दक्ष स्वास्थ्यकर्मी भन्नाले डाक्टर, नर्सबाट गरिने प्रसूतिलाई बुझिन्छ । त्यस्तै जिल्लाका स्वास्थ्य संस्थामा प्रसूति गराउन आउने सबै महिलाको तथ्यांक स्वास्थ्य कार्यालयमा समावेश गरिएको भए पनि प्रसूति गराउन अन्य जिल्ला जाने चितवनका महिलाको तथ्यांक भने कार्यालयमा समावेश नगरिएको भण्डारीले नारायणी अनलाइनलाई जानकारी दिए । पुराना समस्या एकै पटक हटाउन नसक्ने बताउँदै उनी भन्छन्, ‘मेरो विचारमा सामाजिक सञ्जालले पनि किशोरीलाई सानै उमेरमा आफै बिहे गर्ने प्रेरित गर्ने भिडियो आउने गरेको छ । जसको कारण ९\१० कक्षा पढ्दै बिहे गर्छन् । ’

    यसरी सानै उमेरमै बिहे गरेर बच्चा जन्माउँदा शारीरिक र मानसिक रुपमा असर गर्ने, बच्चाले बच्चा जन्माउँदा बच्चाको रेखदेख गर्न नसक्ने भएकोले बच्चालाई पनि निकै असर पर्ने उनको भनाइ छ । त्यस्तै सानै उमेरमा बच्चा जन्माउदा आङ खस्ने, पाठेघरको क्यान्सरलगायत विभिन्न समस्या देखिने हुँदा यदि सानै उमेरमा बिहे गरेको भए पनि बच्चा नजन्माउन, यदि बच्चा बसे सुरक्षित गर्भपतन गराउन सल्लाह दिनुपर्ने उनले बताए । उनका अनुसार अनुचित बच्चा बसेर धेरै पटक गर्भपतन गराउँदा संक्रमण हुने भएकोले परिवार नियोजनका साधनको बारेमा पनि जानकारी गराउन आवश्यक छ ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनबाट प्राप्त भएको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष २०७८\०८९ मा दक्ष प्रसूतिकर्मीबाट १५ हजार ३५१ जना स्वास्थ्य संस्था र २७ जना घरमै प्रसुति भएका थिए । तर, अन्य स्वास्थ्यकर्मीबाट पनि जिल्लामा १५ जना स्वास्थ्य संस्था र एक जना घरमा गरी १५ हजार ३९४ जना प्रसूति भएका छन् ।

    आर्थिक वर्ष ०७९\०८० मा १७ हजार ७६ जना प्रसुति भएका छन् । जसमध्ये दक्ष प्रसुतिकर्मीबाट ६ हजार ९८५, दक्ष स्वास्थ्यकर्मीबाट १० हजार ४६ जान र घरमा ४५ जना प्रसुति भएका छन् । त्यस्तै चालु आवको साउन महिनामा मात्रै जिल्लामा १९३ जनाले दक्ष प्रसुतिकर्मीबाट, ११ सय ९ जना दक्ष स्वास्थ्यकर्मीबाट र ४ जना घरमै प्रसुति भएका छन् ।

    • चितवन
    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation