Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • अमेरिकी संसद् अर्थात् कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको विस्तृत विधेयकलाई पारित गरेको छ । कर तथा खर्चसम्बन्धी विधेयक ट्रम्पको दोस्रो कार्यकालको मुख्य एजेन्डामध्ये एक मानिएको छ ।

    Advertisement

    क्यापिटल हिलमा लामो रस्साकस्सीपछि तल्लो सदन प्रतिनिधिसभा अर्थात् हाउस अफ रिप्रेजेन्टेटिभ्सले त्यसलाई पारित गरेको हो । विधेयकको पक्षमा दुई सय १८ अनि विपक्षमा दुई सय १४ मत परेको बीबीसीले जनाएको छ ।

    अमेरिकी कङ्ग्रेसका दुई सदन छन् । माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स हो । तल्लो सदनले कर तथा खर्चसम्बन्धी विधेयक पारित गरेसँगै राष्ट्रपति ट्रम्पलाई महत्त्वपूर्ण जीत मिलेको विश्लेषण गरिएको छ।

    यसअघि गएको मङ्गलवार माथिल्लो सदन सिनेटले जम्मा एक मतको अन्तरले यो विधेयक पारित गरेको थियो । ट्रम्पले रिपब्लिकनहरूको बहुमत भएको कङ्ग्रेसलाई तत्काल विधेयक पारित गरेर अन्तिम अनुमोदनका लागि पठाइसक्न आजसम्मको समयसीमा दिनुभएको थियो ।

    विधेयकमा मुख्यगरी खाद्य सहयोग तथा स्वास्थ्योपचारमा दिइने अनुदान अनि स्वच्छ ऊर्जाका परियोजनालाई दिइने अनुदान कटौती गरेर खर्च बचत गर्ने उल्लेख छ । तल्लो सदनमा विपक्षी डेमोक्रेटिक पार्टीका प्रमुख नेता हकिम जेफ्रिजलेसदनको इतिहासमै सबैभन्दा लामो भाषण गरेर विधेयक पारित गर्नमा ढिलाइ गरिदिनुभएको थियो । उहाँले ८ घण्टा ४५ मिनेट बोल्नुभएको थियो । जेफ्रिजले यो कानूनले गरिब अमेरिकीलाई निकै असर पुर्‍याउने बताउनुभएको थियो ।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation