Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • ३ दिन 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • ३ दिन 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • ४ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • ४ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • ४ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • ४ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • ४ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ५ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

  • ८. धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

  • ९. नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

  • १०. साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्यो, बेडको अभाव कायमै


  •   शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
  • भक्तपुर, भदौ ६-

    Advertisement

    भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको पहिचान र उपचारका लागि आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तर अस्पतालको क्षमता, भौतिक पुर्वाधार र उपकरण भने बिरामीको चाप बढ्दै जाँदा अपुग हुँदै गएको छ ।

    काठमाडौँ, भक्तपुर र ललितपुर बाहेक उपत्यका बाहिरबाटसमेत भक्तपुर क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या विगतको तुलनामा दोब्बरले बढेको हो। बढ्दो बिरामीको चाप र सीमित पूर्वाधार तथा उपकरणका बीच सेवा दिइरहेको अस्पताल अहिले आफ्नै पुर्वाधार र उपकरण विस्तारको पर्खाइमा रहेको हो।

    अस्पतालका कार्यकारी निर्देशक डा।उज्ज्वल चालिसे विगत एक दुई वर्षमा नै अस्पतालमा बिरामीको संख्या दुई गुणा बढी बढेको बताउँछन्। डा।चालिसेले ओपिडीमा दुई बर्ष अगाडिसम्म वार्षिक ५० देखि ६० हजारको संख्यामा बिरामी आउने गरेकोमा गत बर्षदेखि १ लाख भन्दा बढी बिरामी ओपिडीमा उपचारका लागि आएको जानकारी दिए। ‘ओपिडीमा दुई बर्ष अगाडिसम्म बर्षमा ५०.६० हजारको सङ्ख्यामा बिरामी आउने गरेकामा गत बर्ष देखि १ लाख नाघेको छ, यस बर्ष १ लाख २० हजार बिरामीले ओपिडीमा सेवा लिनु भएको तथ्यांकले देखाउँछ,’ अस्पतालका कार्यकारी निर्देशक चालिसेले भने।

    अस्पतालमा वार्षिक करिब चार हजार नयाँ क्यान्सरका बिरामी उपचारका लागि थपिने गरेको उनले जानकारी दिए। अस्पतालमा हाल १५० शय्या सञ्चालनमा छन्। अस्पतालको वर्तमान क्षमताले भविष्यका लागि पर्याप्त सेवा प्रदान गर्न सकिने अवस्था नरहेको देखाउँछ। अस्पतालमा रेडियोथेरापी सेवा लिने बिरामीको संख्या पनि वार्षिक एक हजारभन्दा बढी छ। यसले अस्पतालको मुख्य चुनौती केवल थप भवन निर्माण गर्नु मात्र नभई बढ्दो उपचार मागअनुसार समग्र स्वास्थ्य पूर्वाधार विस्तार गर्नु रहेको देखाएको शनिबार आयोजित छलफलका सहभागिहरुले बताए ।

    छलफलमा जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरु सहभागी थिए। छलफलमा सहभागीहरूले अस्पताल विस्तारलाई टुक्रे योजनाभन्दा एकीकृत गुरुयोजनाका आधारमा अघि बढाउनुपर्ने धारणा राखेका हुन्। उनीहरूले शय्या थप्ने, अत्याधुनिक उपकरण भित्र्याउने, रेडियोथेरापी तथा केमोथेरापी सेवा विस्तार गर्ने, प्रयोगशाला सुदृढ गर्ने र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

    अन्तरक्रिया अस्पतालको वर्तमान अवस्थादेखि दीर्घकालीन विकास योजनासम्म छलफल भएको थियो भने क्यान्सर उपचार महँगो र लामो प्रक्रिया हुने भएकाले पूर्वाधार विस्तारसँगै सर्वसाधारणले सहज र सस्तो उपचार पाउने व्यवस्था पनि उत्तिकै महत्वपूर्ण रहेको औंल्याइएको थियो।

    शनिबार, भदौ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation