Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १२ घण्टा 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १३ घण्टा 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १३ घण्टा 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • ३ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ५. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ६. दास किराना पसललाई दुई लाख जरिवाना

  • ७. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरीले समात्यो

  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
  • ३० साउन, काठमाडौं ।

    Advertisement

    मुस्ताङको जोमसोममा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोस्टबाट शनिबार चालकसहित ती कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    अवैध वस्तु ओसारपसार भइरहेको गोप्य सूचना पाएपछि शनिबार दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जोमसोम पर्यटक चेकपोस्टमा जाँच थालेको बताइएको छ । त्यसक्रममा विभिन्न कन्टेनरका कागजपत्र जाँच तथा चालकहरूसँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ । जाँचका क्रममा ती ८ कन्टेनर भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले भनेको छ ।

    ‘प्रारम्भिक अनुसन्धानका क्रममा ती कन्टेनरभित्र अवैध वस्तु हुनसक्ने शंका देखिएपछि कन्टेनर तथा चालकहरूलाई नियन्त्रणमा लिएको हो,’ प्रहरीद्वारा जारी प्रेस नोटमा भनिएको छ । नियन्त्रणमा लिइएका आठ वटै कन्टेनर र चालकलाई थप अनुसन्धान र कारबाहप्का लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

    समातिएका कन्टेनर र चालक

    १. ना ६ ख ४७४१ नम्बरको कन्टेनर र चालक धार्के गाउँपालिका–२, धादिङका ३० वर्षीय ईश्वर थापा ।

    २. को १ ख ५६९६ नम्बरको कन्टेनर र चालक शैलुङ गाउँपालिका–३ दोलखाका ४३ वर्षीय रत्नबहादुर तामाङ ।

    ३. बाप्र ०१००६ ख २२४८ नम्बरको कन्टेनर र चालक भीमेश्वर नगरपालिका–८, दोलखाका २९ वर्षीय उद्धव बस्नेत ।

    ४. बाप्र ०१००६ ख ६२७३ नम्बरको कन्टेनर र चालक तानसेन नगरपालिका–८, पाल्पाका ३६ वर्षीय धर्मबहादुर नेपाली ।

    ५. ना३ ख ७१६० नम्बरको कन्टेनर र चालक भोटेकोशी गाउँपालिका–२ सिन्धुपाल्चोकका ३५ वर्षीय कर्म शेर्पा ।

    ६. ना ६ ख २०२२ नम्बरको कन्टेनर र चालक जुगल गाउँपालिका–५ सिन्धुपाल्चोकका ३३ वर्षीय निरोज नेपाली ।

    ७. बाप्र ०१००६ ख ६६११ नम्बरको कन्टेनर र चालक पाँचखाल नगरपालिका–८, काभ्रेका २३ वर्षीय विशाल तामाङ ।

    ८. बाप्र ०१–००५ ख २२४५ नम्बरको कन्टेनर र चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ ।

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब

    • ५.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ६.
      दास किराना पसललाई दुई लाख जरिवाना

    भर्खरै

    • १.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • २.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ३.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ४.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ६.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ७.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ८.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation