Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
  • १२ घण्टा 

इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
  • १३ घण्टा 

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
  • १३ घण्टा 

धनुषामा सम्बन्धविच्छेदका घटना बढे
  • १४ घण्टा 

पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
  • १५ घण्टा 

नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ
  • १५ घण्टा 

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
  • १५ घण्टा 

फरार प्रतिवादी पक्राउ
  • १५ घण्टा 

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

  • २. विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • ३. फरार प्रतिवादी पक्राउ

  • ४. सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन ?’

  • ५. जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

  • ६. संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

  • ७. जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

  • ८. दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

  • ९. हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

  • १०. नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

समृद्दिका लागि युवा अभियान माडीकाे आव्हानमा छलफल कार्यक्रम,चरणात्मक दबाबमुलक कार्यक्रम गर्ने निर्णय ।


  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
  • माडीबासिकाे मुख्य समस्याकाे रूपमा रहेकाे चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडकखण्ड, बफरजाेन (मध्यवर्ती) क्षेत्र र हुलाकि राजमार्गकाे विषयलाई कार्यान्वयन गर्न दबाब स्वरूप सर्वदलिय रायसुझाव सहित विभिन्न चरणका दबाबामुलक कार्यक्रम सञ्चालन हुने भएकाे छ ।
    समृद्दिका लागि युवा अभियान माडीकाे आव्हानमा आज (विहीबार) दिउसाे माडीकाे बसन्तपुर स्थित माडी-३ वडा कार्यालयकाे सभाहलमा भएकाे छलफल कार्यक्रममा चरणात्मक दबाबमुलक कार्यक्रम गर्ने निर्णय भएकाे हाे । जस अन्तरगत यहि चैत्र २७ गते जिल्ला प्रशासन कार्यालयमा उल्लेख्य जनसहभागिता सहित ज्ञापन पत्र बुझाउने त्यस्तै संघिय सांसद, प्रदेश सांसद, माडीकाे नगरप्रमुख, उपप्रमुख सहित जनप्रतिनिधिहरूसंग समन्वय गरि थप कार्यक्रम तय गर्ने र केन्द्र सरकारलाई दबाब दिन काठमाडौं केन्द्रित आन्दाेलन गर्नेसम्मका कार्यक्रमहरू तय गरिएकाे अभियन्ता रामचन्द्र लम्सालले जनाउनुभयाे ।
    कार्यक्रममा उपस्थित युवा अगुवा एवं जनमानसबाट चक्का जाम सहित आम माडीबासि सडकमा उत्रिनुकाे बिकल्प नरहेकाेले भरतपुरकाे आँपटारीमा राजमार्ग अवरूद्द हुनेगरि धर्ना दिनुपर्ने समेत सुझाव आएकाे थियाे ।
    समृद्दिका लागि युवा अभियानले बफरजाेन एरियाको पुन:सिमाङ्कन निर्धारण गर्ने, निकुञ्ज भित्रको बाटो धुलोरहित बनाई २४ सै घण्टा आवतजावत गर्ने र हुलाकी राजमार्गलाई ठोरी – हनुमानझुला हुँदै कुसुमखोला – बगई र बनकट्टा धुर्वघाट देखि घोसरघाट हुँदै नवलपुर जोड्ने विषयमा सर्बपक्षिय छलफल गरि थप दबाबमुलक कार्यक्रम अघि बढाउने लम्सालले बताउनुभयाे ।

    Advertisement

    बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव
    इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम
    विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
    धनुषामा सम्बन्धविच्छेदका घटना बढे
    पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ
    नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    लोकप्रिय

    • १.
      फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

    • २.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा

    • ३.
      फरार प्रतिवादी पक्राउ

    • ४.
      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन

    • ५.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • ६.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    भर्खरै

    • १.
      जनताका आशा–अपेक्षा फेरि टुट्न थालेः विप्लव

    • २.
      इन्जिनियरिङ प्रवेश परीक्षामा विराटनगरका मनन श्रेष्ठ बने नेपाल प्रथम

    • ३.
      विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

    • ४.
      धनुषामा सम्बन्धविच्छेदका घटना बढे

    • ५.
      पर्सामा २०७ किलो गाँजासहित एक जना पक्राउ

    • ६.
      नेपालमा ६० हजार एनजीओ र २५० आईएनजीओ

    • ७.
      हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

    • ८.
      फरार प्रतिवादी पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation