Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ८. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ९. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • १०. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

प्रधानमन्त्री र राप्रपा नेतृत्वबीच के भयो कुराकानी ?


  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
  • ३२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसहितले छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्यसमेत रहेकी सांसद खुश्बु ओलीसँग छलफल गरेका हुन् ।

    Advertisement

    करिब १ घण्टा भएको छलफलमा समसायिक राजनीतिक घटनाक्रमसँगै संविधान संशोधनको विषयमा छलफल भएको छलफलमा सहभागी सांसद ओलीले जानकारी दिइन् । ‘प्रधानमन्त्रीज्यूसँग हामीले करिब १ घण्टा छलफल गर्‍यौं । यसपटकको छलफल हतारको थिएन । उहाँ (प्रधानमन्त्री)ले भए गरेका कामकारबाहीको बारेमा लामै जानकारी गराउनुभयो,’ उनले भनिन्, ‘हामीले पनि किसानले मल नपाएको कुरा, सुकुमवासी व्यवस्थापनको समस्या, स्वास्थ्य बीमाको कारण जनताले भोगेका पीडा र गुनासोको विषयमा जिज्ञासा राख्यौं ।’

    प्रधानमन्त्रीले सबै कामहरूको सुरुवात भएको र छिटै टुंगोमा पुग्ने आश्वासन दिएको ओलीले बताइन् । ‘प्रधानमन्त्रीले सबै कुराहरू जारी रहेको बताउनुभयो । मल आयात हुँदै गरेको पनि उहाँले जानकारी गराउनुभयो । स्वास्थ्य बीमाको विषयमा पहिलेको भुक्तानी बाँकी रहेको र केही निजी अस्पतालले बदमासी गरेकाले त्यसलाई सच्याएर पुन: लागू गर्ने गरी तयारी भइरहेको छ भन्नुभयो,’ छलफलमा प्रधानमन्त्रीले भनेको बारे उनले थपिन्, ‘सुकुमवासीलाई राखेको होल्डिङ सेन्टरमा अन्यत्र गाह्रो छैन ।

    कीर्तिपुरकोमा समस्या आइपर्‍यो भन्नुभयो । समग्र सुकुमवासीकै माग सम्बोधन गर्दैछौं पनि भन्नुभयो ।’ उनले संविधान संशोधनको विषयमा सबै जनताको गुनासो सम्बोधन हुने गरी काम हुने आश्वासन प्रधानमन्त्रीले दिएको पनि बताइन् ।

    ‘असिम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र मात्रै तयार पार्ने काम हुने हो । उहाँ (असिम)कै नेतृत्वमा संविधान संशोधन गर्न खोजेका होइनौं,’ प्रधानमन्त्रीलाई उदृत गर्दै ओलीले भनिन्, ‘सबै जनताको कुरा सम्बोधन हुने गरी संविधान संशोधन गर्न हो ।’ ओलीले संविधान संशोधनको विषयमा राप्रपाको धारणाबारे पनि पुन: स्मरण गराइएको बताइन् । त्यस्तै ओली आफूहरूले प्रधानमन्त्रीले राजनीतिक दल र सांसदहरूबीच संवाद जारी राख्न सुझाव दिएको पनि बताइन् ।

    ‘प्रधानमन्त्री, दलका नेताहरू, सांसदहरूबीच संवाद बढाउन हामीले आग्रह गर्‍यौं’ उनले भनिन्, ‘सचिवालयबाट हुन्छ कि कताबाट हुन्छ छलफललाई निरन्तरता दिन भनेका छौं । जेनजीहरूको समस्या समाधानबारे पनि हामीले उहाँलाई सुझावहरू दियौं ।’

    बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation