Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • आजदेखि नयाँ राहदानी (पासपोर्ट) छपाइ र वितरणको प्रणाली सुरु भए लगत्तै देशभर प्राविधिक समस्या देखिएको छ । जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले जिम्मेवारी सम्हालेको पहिलो दिनमै प्रणालीमा अवरोध आउँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको हो ।

    Advertisement

    राहदानी विभागले सोमबारदेखि नयाँ प्रणालीमार्फत सेवा सुरु गरेको घोषणा गरे पनि देशका विभिन्न जिल्लाहरूमा यो प्रणालीले काम गर्न सकेको छैन । प्राप्त जानकारी अनुसार पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दी लगायतका जिल्लाहरूमा पासवर्ड र प्रणालीमा समस्या देखिएको छ ।

    प्राविधिक समस्या देखिँदा त्रिपुरेश्वरस्थित विभागमा समेत सेवाग्राहीको ठुलो भीड लागेको छ भने नयाँ सिस्टमले काम नगर्दा पुरानो प्रणाली विस्थापित गर्ने सरकारी लक्ष्यमा सुरुवातमै धक्का लागेको छ । कतिपय जिल्लामा पासवर्डले काम नगरेको र कतिपय ठाउँमा सिस्टम नै ‘डाउन’ भएको बताइएको छ ।

    दुई नाबालकबाट सुरु भएको थियो छपाइ परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बिहान दुई जना नाबालकको पासपोर्ट छपाइ गरेर नयाँ प्रणालीको उद्घाटन गरेका थिए । विभागले करिब एक करोड नेपालीको डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न भएको दाबी गरे पनि फिल्डमा भने त्यसको प्रभाव उल्टो देखिएको हो । सन् २०१८ देखि फ्रान्सेली कम्पनी आइडिमियाले गर्दै आएको काम अहिले जर्मन कम्पनीको हातमा पुगेको हो ।

    विवाद र दबाबबिच काम सुरु  यो ठेक्का प्रक्रिया सुरुदेखि नै विवादित रहेको थियो । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले यसमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि दबाब दिएको थियो । तर, अन्तर्राष्ट्रिय सम्झौता र प्राविधिक जटिलताका कारण बालेन सरकार ठेक्का रद्द गर्ने निर्णयबाट पछि हटेको थियो ।

    विभाग भन्छ : ‘प्राविधिक चुनौती स्वाभाविक हो विभागले प्रणालीमा समस्या देखिएको स्वीकार गर्दै सुरुवाती दिनमा यस्ता चुनौती आउनु स्वाभाविक भएको बताएको छ । विभागकी उपनिर्देशक सोनु थापाले प्राविधिक टोली र विदेशी विशेषज्ञहरूले चौबीसै घण्टा प्रणाली सुधारमा खटिएको बताइन् ।

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation