Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

किन उठ्न सकेको छैन गणेश नेपालीको शव ?

  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव तीन दिनदेखि उठ्न सकेको छैन । मुगुको सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय नेपालीको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नेपालीले बिहीबार त्रिपुरेश्स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

    Advertisement

    मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले आत्मदाह गरेको बताइएको छ । विवादको भिडियो फुटेज समेत बाहिरिएको छ । जहाँ महानगर प्रहरीसँग ह्वील लक लगाएको विषयमा विवाद भएको देखिन्छ ।

    आत्मदाह प्रयासबाट गम्भीर घाइते भएका उनको भोलिपल्ट उपचारको क्रममा वीर अस्पतालमा उनको मृत्यु भएको थियो । तर तीन दिनदेखि उनको शव उठ्न सकेको छैन । उनका दाजु मदन नेपाली तथा बाआमा समेत न्याय माग्दै काठमाडौं आएका छन् । तर अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । शनिबार रातिदेखि आइतबार बिहान ७ बजेसम्म पनि छलफल भएको थियो ।

    छलफलमा कुनै निष्कर्ष ननिस्किएको प्रशासन स्रोतले जानकारी दियो । ‘हिजो रातिदेखि आज बिहानीपख ७ बजेसम्म सहमतीका लागि वार्ता भएको थियो । तर सहमति हुन सकेन । उहाँहरूले विभिन्न बाहना बनाउँदा सहमति भएन ।

    अब वार्ताको टुंगो छैन’ स्रोतले भन्यो । मृतक नेपालीका बा समेत न्याय माग्दै अहिले काठमाडौंमा छन् । उनका दाजु मदन पनि काठमाडौं नै बस्दै आएका थिए । अहिले भने उनीहरुलाई कोही कसैसँग सम्पर्क समेत गर्न नदिई राखिएको परिवारले बताएका छन् । उनीहरुलाई सीडीओ कार्यालय नजिकको खाली भवनमा राखिएको छ । जहाँ बाहिरका मान्छेसँग सम्पर्क समेत गर्न नदिइएका मृतकका दाजु मदन बताउँछन् ।

    ‘हामीलाई बबरमहल राखिएको छ । बाहिर जान समेत दिइएको छैन । सुरक्षा घेरामा राखिएको छ । छलफल गर्ने भनिएको छ’ मदनले अनलाइनखबरसँग भने । अहिले बिहान भने प्रधानमन्त्री कार्यालयबाट केही प्रतिनिधि आएर भेट गरेर गएको तर कुनै सहमति नभएको पीडित परिवारको भनाइ छ । यता प्रशासनले भने फेरि छलफल गर्न लागिएको बताएको छ । सरकार र पीडित परिवारबीच सहमति हुन नसक्दा गणेशको शव उठ्न सकेको छैन ।

    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation