Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

जब कोशीमा मध्यराति ३ सय ८ किलो गाँजा बगिरहेको भेटियो…


  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित
  • बिहीबार (गएराति) साढे १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएका संयुक्त प्रहरी टोली कोशी नदीको पूर्वी किनारामा गस्ती गरिरहेका थिए । टोलीले कोशी नदीको बाँध छेउ तिरको पानीमा केही वस्तु तैरी रहेको देख्यो ।

    Advertisement

    नजिकै पुगेर टर्च लाइट लगाएर हेर्दा कालो प्लाष्टिकको आठवटा पोकाहरू विस्तारै दक्षिणतिर बगिरहेका थिए । ती प्लाष्टिकमा बेरिएका काला पोकाहरू असरल्ल नभएर व्यवस्थित रुपमा ‘प्याकेजिङ’ गरिएका थिए ।

    प्रहरीको गस्ती टोलीले केही उपाय लगाएर सवै पोका पानीबाट बाहिर निकाले । जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सुचना अधिकारी प्रहरी निरीक्षक हेम राज ओलीले अनलाइनखबरसँग भने, ‘यो पनि एउटा अनौठो उपाय हो । पानीबाट ती शंस्कास्पद वस्तु खोलेर हेर्दा तयारी गाँजा रहेछ । सायद कुनै तस्करले प्रहरीको आँखा छल्न कोशीमा तैर्‍याउँदै ल्याएको होला ।’

    गाँजाको परिमाण ३०८ किलोग्राम रहेको छ । गाँजा भेटिएको स्थान सुनसरीको कोशी गाउँपालिका–७ स्थित केराबारी र भाण्टाबारीको बीचमा पर्छ । कोशी नदिको पूर्वी तटमा पर्ने भारत र नेपालको दशगजा क्षेत्र, छोटी भन्सार यही आसपास पर्छ । तस्करहरूले यो उपाय रचेर कोशीमा गाँजा बगाउँदै लगेको तर फालेको नभएको प्रहरीको प्रराम्भिक भनाइ छ ।

    धनकुटाको दक्षिणी भेगमा पर्ने शहीद भूमि गाउपालिका क्षेत्रमा उत्पादन हुने गांजा कतिपय तस्करहरूले कोशीमा बाँसको चेफासँगै बगाउँदै ल्याउने गरेका छन् । कतिपयले टायरको ट्युबभित्र राखेर पनि लाने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

    सडकमार्ग भएर सवारी साधन, एम्बुलेन्स र मोटरसाइकलमा ल्याउँदा प्रत्येक नाकामा प्रहरीको चेकजाँचमा परिने डरले गाँजा तस्करहरूले यस्तो उपाय अपनाएका हुन् ।

    ‘सडकमार्ग भएर ल्याउदा पक्राउ परिने डरले तस्करहरूले कोशीको पूर्वी किनाराको पानीमा तैर्‍याउँदै लैजान खोजेको जस्तो देखिन्छ । केही समय ढिलो भएको भए दुइ चारसय मिटर परतिर सीमाना आइहाल्थ्यो,’

    प्रहरी निरिक्षक ओलीले भने । बरामद गांजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको छ । यस्तो कार्यमा संलग्नहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

    बिहिबार, असार २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation