• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, मङि्सर ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • २ दिन 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • २ दिन 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • ३ दिन 

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
  • ४ दिन 

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
  • ६ दिन 

कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
  • ६ दिन 

आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
  • ७ दिन 

खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो
  • ७ दिन 

पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक
  • ७ दिन 

लोकप्रिय समाचार

  • १. कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

  • २. अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

  • ३. खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो

  • ४. आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !

  • ५. आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

  • ६. पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक

  • ७. मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ८. आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

  • ९. मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

डोल्पाको गैरीगाउँमा बाढी पस्यो, एक जनाको मृत्यु, ६ जना घाइते


  •   आइतबार, असार २१, २०८३ मा प्रकाशित
  • डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विककाे मृत्यु भएको हो ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो । बाढीमा परेर घाइते भएकी आनन्दीको उद्धार गरी उपचारको क्रममा स्वास्थ्य चौकीमा लैजाँदा गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए । उक्त बाढीमा परी अन्य ६ जना घाइते भएका छन् ।

    घाइते हुनेमा सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक , ४८ वर्षीय विष्णु विक , १५ वर्षीय निरुता विक, १३ वर्षीय सीता विक र ६५ वर्षीय जस विक रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुको स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    घाइतेमध्ये रेउलीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ । स्थानीयका अनुसार बाढीले करिब १५/१६ मिटरसम्म बगाएको थियो, जसका कारण घाइतेहरुको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना, नेपाली सेनाको १० जना र सशस्त्र प्रहरीको बल ११ जना बिहानै घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् । बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    आइतबार, असार २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
    आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
    मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
    अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
    कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    लोकप्रिय

    • १.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र

    • २.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि

    • ३.
      खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण

    • ४.
      आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि

    • ५.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • ६.
      पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो

    भर्खरै

    • १.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • २.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    • ३.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • ४.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    • ५.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

    • ६.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    • ७.
      आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !

    • ८.
      खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation