Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • ३ दिन 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • ३ दिन 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • ४ दिन 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • ४ दिन 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • ४ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • ४ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • ४ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • ५ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते

  • ८. धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लाग्दा सात जना घाइते

  • ९. नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

  • १०. साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

मेक्सिको ४० वर्षपछि नकआउट चरणमा


  •   बुधबार, असार १७, २०८३ मा प्रकाशित
  • मेक्सिकोले विश्वकप फुटबलको इतिहासमा एक स्वर्णिम पाना थपेको छ। घरेलु मैदान एस्टेका रंगशालामा भएको रोमाञ्चक खेलमा इक्वेडरलाई २–० ले पाखा लगाउँदै सह-आयोजक मेक्सिकोले विगत ४० वर्षमा पहिलो पटक विश्वकपको नकआउट खेल जित्दै अन्तिम १६ (Round of 16) मा आफ्नो स्थान सुरक्षित गरेको हो।

    Advertisement

    पहिलो हाफमा मेक्सिकोले देखाएको उत्कृष्ट र आक्रामक खेल नै जितको मुख्य आधार बन्यो। एस्टेका रंगशालामा मेक्सिकोको घरेलु दर्शकहरूको ठूलो र उत्साहजनक समर्थन पाएको थियो । खेलको २२ औं मिनेटमा जुलियन क्विनोनेसले डि-बक्सको छेउबाट एउटा प्रहार गर्दै उत्कृष्ट गोल मार्फत मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए। खेलको ३१ औं मिनेटमा इक्वेडरको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै स्टार स्ट्राइकर राउल जिमेनेजले गोल गरे। इक्वेडरका खेलाडीले ब्याक-पासमा गरेको कमजोरीलाई झट्टै नियन्त्रणमा लिँदै जिमेनेजले क्विनोनेससँग उत्कृष्ट ‘गिभ एन्ड गो’ को तालमेल मिलाए र एक शक्तिशाली प्रहार गर्दै बललाई जाली चुमाए।

    मेक्सिकोको बलियो रक्षापंक्तिपहिलो हाफमै २–० को अग्रता लिएपछि पनि मेक्सिकोले गोलका थप अवसरहरू सिर्जना गरिरह्यो, यद्यपि उनीहरूले अग्रतालाई अझ बढाउन भने सकेनन्। तर, खेलभरि निरिह देखिएको इक्वेडरको आक्रमणले मेक्सिकोको बलियो रक्षापंक्तिलाई चुनौती दिन सकेन। खेलको अन्तिम समय (९०+५ मिनेट) मा इक्वेडरका पिएरो हिन्कापीले रातो कार्ड पाएपछि इक्वेडरको पुनरागमनको बाँकी आशा पनि समाप्त भएको थियो। मेक्सिकोले अब क्वाटरफाइनल प्रवेशका लागि इङ्ल्याण्ड र कंगोको विजेतासँग खेल्नेछ।

    बुधबार, असार १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation