Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
  • २ घण्टा 

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
  • ५ घण्टा 

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा
  • ५ घण्टा 

परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने
  • ५ घण्टा 

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • १ दिन 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • १ दिन 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • १ दिन 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • १ दिन 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ३. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ४. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ५. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • ६. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ९. कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

  • १०. पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

सुकुम्वासी बस्तीबाट हटाइएकामध्ये ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा

  •   शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
  • काठमाण्डौ – सरकारले काठमाण्डौ उपत्यकाबाट हटाएकामध्ये झन्डै ६ प्रतिशत सुकुम्वासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ । नेपाल बसोवास बस्ती समाज, नेपाल महिला एकता समाज र जेन–जी एलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाण्डौ उपत्यकाका २७ वटा सुकुम्वासी बस्तीमा डोजर लगाइँदा २ हजार ८ सय ६९ घरधुरी भत्किएको र ५ हजार ७ सय ६ परिवारका १६ हजार ८ सय ४३ जना विस्थापित भएको तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो ।

    Advertisement

    उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन् । विस्थापितमध्ये २ हजार ६ सय ६ परिवार मात्रै सुकुम्वासीका रूपमा दर्ता भएका छन् भने ३ हजार १ सय परिवार दर्ता प्रक्रियाबाटै बाहिर छन् । उहाँका अनुसार सरकारले समयअगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन् ।

    दर्ता भएका १० हजार ४ सय २४ जनामध्ये जम्मा ७ सय १८ जना अर्थात् ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा रहेको र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ । जेन–जी एलायन्सकी अन्सुदा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक सङ्कट देखिएको बताउनुभयो । नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर परेको छ ।

    शनिबार, जेठ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा
    परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने
    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ३.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ४.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ५.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा

    • ६.
      सुनको मूल्य तोलामा २ हजार ३ सय

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

    • ४.
      परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने

    • ५.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • ६.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ७.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ८.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation