Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
  • १ घण्टा 

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
  • ४ घण्टा 

अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा
  • ४ घण्टा 

परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने
  • ४ घण्टा 

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • १ दिन 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • १ दिन 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • १ दिन 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • १ दिन 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ३. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ४. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ५. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • ६. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ९. कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

  • १०. पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

नेपाल छिरेका एसएसबीलाई सुस्ताबासीले भने – यो बिहार होइन

  •   शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
  • २९ जेठ, काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी (एसएसबी) हरू छिरेपछि स्थानीय र सुरक्षाकर्मीहरूबीच विवाद उत्पन्न भएको छ ।सीमाना पार गरेर नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयहरूले त्यसको प्रतिकार गरेका हुन् ।

    Advertisement

    सुस्ता बचाउ अभियानका प्रवक्ता रहेका रवीन्द्र जैसवालका अनुसार स्थानीयहरूले सुरुमा सीमा पार गर्नुको कारण सोधेका थिए । तर, सुरक्षाकर्मीहरूले स्थानीयहरूको कुरा नसुनी सीमाभित्रै रहेपछि उनीहरूले प्रतिकार गरेका हुन् । एक स्थानीयका अनुसार, सीमा क्षेत्रमा एसएसबी आज बिहान गस्ती गर्न आएका थिए । हतियारसहित उपस्थित भएका सुरक्षाकर्मीहरूलाई देखेपछि नागरिकहरूले पनि आफ्नो आक्रोश पोखेका थिए ।

    एसएसबीको निरन्तर उपस्थितिमाथि पनि प्रश्न उठाएका थिए । एक स्थानीयले त मुखै फोरेर भनेका थिए, ‘किन यहाँ बारम्बार आउनुहुन्छ ? यो बिहार होइन ।’ सुस्ता बचाउ अभियानसँग जोडिँदै आएका अवधेश कुशवाहा पटक-पटक भारतीय पक्षको यस किसिमको बलमिच्याइँबाट क्रोधित देखिन्छन् । नेपाली पक्षको सम्बन्धित निकायले पनि यस विषयमा चासो नदिएकाले सुस्तावासीहरू दुवैतिरबाट मारमा परेका देखिन्छन् ।

    ‘भारतका सुरक्षाकर्मीहरूको यस किसिमको ज्यादती त सुस्तावासीले खेपिरहेका छन् । तर, नेपालको तर्फबाट पनि बलियो अडान नआउँदा सुस्ताले जहिले यसरी दोहोरो मार खेपिरहेको छ,’ उनी भन्छन् । सम्बन्धित निकाय र पक्षहरूले यस विषयमा जानकारी नदिँदा या आवश्यक परेका बेला नबोलिदिँदा झन् गाह्रो परिरहेको कुशवाहा बताउँछन् । सुस्ता क्षेत्रलाई लिएर नेपाल र भारत पक्षबीच पटक-पटक विवाद रहँदै आएको छ । यसअघि जेठ १९ मा पनि विवाद चर्किएको थियो । त्यतिबेला तटबन्ध निर्माण कार्य हुँदै गर्दा भारतका सुरक्षाकर्मीहरू आएर ‘विवादित क्षेत्रमा काम नगर्न’ भनेका थिए ।

    श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले यस विषयमा बोलेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले सरकारप्रति कटाक्ष गर्दै लेखेका छन्, ‘ सरकारले सुस्तामा भारतीय सेना छिरेको देख्यो कि देखेन ? सीमा रक्षा गर्न नसक्नेले राजीनामा दिँदा हुन्छ !’ प्रतिनिधिसभाको बैठकमा पनि उनले यो प्रश्न उठाएका छन् । उनले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्कीदप्की गरेको र स्थानीय निहत्था नेपालीहरूले त्यसको प्रतिकार गर्नुपरेको भिडियो सार्वजनिक भएको भन्दै संसद्‌मा प्रश्न उठाएका हुन् ।

    यस विषयमा प्रधानमन्त्री नभई सिधै विभागीय मन्त्रीसँग जवाफ आवश्यक रहेको उल्लेख गर्दै नेता साम्पाङले सभामुख डीपी अर्यालसमक्ष रक्षामन्त्रीलाई ‘रुलिङ’ गरेर तत्काल सदनमा बोलाउन माग गरेका छन् । ‘सीमा क्षेत्रमा नेपाली सेना तैनाथ नगर्नका लागि कुनै विशेष सम्झौता, करारपत्र वा सन्धि गरिएको भए त्यसलाई संसद्‌मा तत्काल सार्वजनिक गर्नुपर्‍यो,’ उनले माग गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे विवादित अभिव्यक्ति दिएको ११ दिन भइसकेको पनि स्मरण गरेका छन् ।

    शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा
    परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने
    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ३.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ४.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ५.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा

    • ६.
      सुनको मूल्य तोलामा २ हजार ३ सय

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    • २.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ३.
      अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा

    • ४.
      परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने

    • ५.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • ६.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ७.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ८.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation