Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १२ घण्टा 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १३ घण्टा 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १३ घण्टा 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
  • २ दिन 

अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित
  • २ दिन 

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत
  • २ दिन 

लोकप्रिय समाचार

  • १. चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

  • २. बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

  • ३. माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

  • ४. भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ

  • ५. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • ६. विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

  • ७. भिरबाट टेम्पो खसालिएको घटना : वन निर्देशक बिष्टको संयोजकत्वमा छानबिन समिति गठन

  • ८. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • ९. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • १०. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

सुदूरपश्चिम कांग्रेस विवाद : विष्ट पक्षले अर्थसहित २ मन्त्री र २ राज्यमन्त्री माग्यो


  •   शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
  • २३ जेठ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस दलको नेताबाट हटाउन सक्रिय पक्षले विवाद समाधानका लागि नयाँ प्रस्ताव अघि सारेको छ । विवाद निरूपणका लागि धनगढीमा दुवै पक्षसँग छलफल गरिररहेका कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाको टोलीलाई कांग्रेसले अहिले प्रतिनिधित्व गरिरहेका मध्ये दुई मन्त्रालय दिनुपर्ने प्रस्ताव गरिएको छ ।

    Advertisement

    स्रोतका अनुसार उक्त पक्षले आर्थिक मामिला मन्त्रालयलाई अनिवार्य सर्तका रूपमा अघि सारेको छ ।`सहमहामन्त्रीसहितको उपस्थितिमा भएको छलफलमा उहाँहरूले दुई मन्त्री र दुई राज्यमन्त्री दिनुपर्ने माग प्रस्ताव गर्नुभएको छ‘, छलफलमा सहभागी एक नेताले भने, ‘आर्थिक मामिला मन्त्रालय अनिवार्य पाउनुपर्ने उहाँहरूको अडान छ ।´ यो प्रस्तावमा छलफल जारी रहेको ती नेताले बताए । यस्तै, सरकारको नेतृत्व एमाले वा अन्य दलले लिने अवस्थामा सांसद दिवान सिंह विष्टलाई स‌ंसदीय दको नेता बनाउनुपर्ने, बाँकी कार्यकालमा ६ महिनापछि मन्त्री हेरफेर गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाह विष्ट पक्षले गरेको प्रस्तावमा सकारात्मक भएपनि आर्थिक मामिला मन्त्रालय दिने पक्षमा भने छैनन् । सोही कारण विवाद सुल्झिन बाँकी छ । मुख्यमन्त्री निकट एक सांसदले अर्थ मन्त्रालयमा अर्को पक्षको मुख्य दाबी भएको बताउँदै त्यसबारे थप छलफल भइरहेको बताए । शाहलाई दलको नेताबाट हटाउन कांग्रेसका दिवानसिंह विष्टसहितका ९ जनाले हस्ताक्षर गर्दै दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि अविश्वासको प्रस्ताव कमजोर भएको थियो ।

    कांग्रेस केन्द्रीय समितिले सहमहामन्त्री राणा र केन्द्रीय सदस्य राजन केसीलाई धनगढी पठाएको छ । उनीहरूले शुक्रबार दुवै पक्षसँग छुट्टाछुट्टै छलफल गरेका थिए । दुई पक्षका मध्यमार्गी सांसद बाहेक दुवै पक्ष एकैठाउँमा छलफलमा भने बस्न बाँकी छ ।

    प्रदेश सरकारमा अहिले कांग्रेसका मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री गरेर पाँच जनाको प्रतिनिधित्व छ ।

    शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
    उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
    जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    लोकप्रिय

    • १.
      चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही

    • २.
      बर्डफ्लु पुष्टि भएका सात लाख पन्छी नष्ट,

    • ३.
      माडीको वैकुण्ठ क्षेत्रमा बन्ने भयो बुद्ध पार्क

    • ४.
      भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको

    • ५.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • ६.
      विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

    भर्खरै

    • १.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • २.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ३.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ४.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ५.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    • ६.
      ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    • ७.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    • ८.
      अमेरिका नकआउट चरणमा प्रवेश, अस्ट्रेलिया २–० गोलअन्तरले पराजित

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation